नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
1.नेपालमा सर्वप्रथम विजुलीवत्ती कहिले र कसको पालामा बलेको थियो ?
2.प्रताप सिंह शाहले कति अवधिसम्म शासन गरेका थिए ?
3.भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन् ?
4.सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन्?
5.प्रथम लिच्छविवंशी राजा को हुन् ?
6.नेपालमा किराँतहरूको शासन व्यवस्था कहिले प्रारम्भ भएको थियो ?
7.इतिहासकार राइटका अनुसार २९ जना किराँती राजाहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए ?
8. नेपालमा लिच्छविहरूको शासन व्यवस्था कहिले सुरु भएको थियो ?
9.नेपालमा लिच्छविहरूको शासनकाल कति अवधिसम्म रह्यो ?
10.प्रथम गोपालवंशी राजा को हुन् ?
11.मानदेवका छोराको नाम के हो ?
12.अन्तिम अहिरवंशी राजा को हुन् ?
13.गोपालवंशको अन्तिम राजा को हुन् ?
14.गिर्वाणयुद्ध विक्रम शाहको जन्म कहिले भएको थियो ?
15.अन्तिम किराँतवंशी राजा को हुन् ?
16.श्री ५ त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए ?
17.नेपालमा सर्वप्रथम कुन वंशका शासकहरूले शासन गरेका थिए ?
18.गोपालवंशी शासकहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेको उल्लेख छ ?
19.पृथ्वीनारायण शाहले राजकीय छापमा रातो रङको प्रयोग गर्नुअघि कुन रङ प्रयोग गरिन्थ्यो ?
20.पृथ्वीनारायण शाहले काठमाडौंलाई नेपालको राजधानी कहिले घोषणा गरे ?
21.प्रतापसिंह शाहको जन्म कहिले भएको थियो ?
22.विरविक्रम उपाधि पाउने पहिलो शाहवंशीय राजा को हुन् ?
23.इतिहासकार कर्क पेट्रिकका अनुसार ३ अहिरवंशी राजाहरूले कति वर्ष शासन सञ्चालन गरेका थिए ?
24.इतिहासकार राइटका अनुसार नेपालमा कतिजना गोपालवंशी राजाहरूले शासन गरेका थिए ?