नेपालको इतिहास part -1

नेपालको इतिहास

नेपालको इतिहास

नेपालको इतिहास
नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

1.नेपालमा सर्वप्रथम विजुलीवत्ती कहिले र कसको पालामा बलेको थियो ?





2.प्रताप सिंह शाहले कति अवधिसम्म शासन गरेका थिए ?





3.भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन् ?





4.सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन्?





5.प्रथम लिच्छविवंशी राजा को हुन् ?





6.नेपालमा किराँतहरूको शासन व्यवस्था कहिले प्रारम्भ भएको थियो ?





7.इतिहासकार राइटका अनुसार २९ जना किराँती राजाहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए ?





8. नेपालमा लिच्छविहरूको शासन व्यवस्था कहिले सुरु भएको थियो ?





9.नेपालमा लिच्छविहरूको शासनकाल कति अवधिसम्म रह्यो ?





10.प्रथम गोपालवंशी राजा को हुन् ?





11.मानदेवका छोराको नाम के हो ?





12.अन्तिम अहिरवंशी राजा को हुन् ?





13.गोपालवंशको अन्तिम राजा को हुन् ?





14.गिर्वाणयुद्ध विक्रम शाहको जन्म कहिले भएको थियो ?





15.अन्तिम किराँतवंशी राजा को हुन् ?





16.श्री ५ त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए ?





17.नेपालमा सर्वप्रथम कुन वंशका शासकहरूले शासन गरेका थिए ?





18.गोपालवंशी शासकहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेको उल्लेख छ ?





19.पृथ्वीनारायण शाहले राजकीय छापमा रातो रङको प्रयोग गर्नुअघि कुन रङ प्रयोग गरिन्थ्यो ?





20.पृथ्वीनारायण शाहले काठमाडौंलाई नेपालको राजधानी कहिले घोषणा गरे ?





21.प्रतापसिंह शाहको जन्म कहिले भएको थियो ?





22.विरविक्रम उपाधि पाउने पहिलो शाहवंशीय राजा को हुन् ?





23.इतिहासकार कर्क पेट्रिकका अनुसार ३ अहिरवंशी राजाहरूले कति वर्ष शासन सञ्चालन गरेका थिए ?





24.इतिहासकार राइटका अनुसार नेपालमा कतिजना गोपालवंशी राजाहरूले शासन गरेका थिए ?





25.नेपालको सबैभन्दा पुरानो वंशावली कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!