नेपालको इतिहास part-3

नेपालको इतिहास

नेपालको इतिहास

नेपालको इतिहास
नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

51.पूर्व राजा ज्ञानेन्द्र आफ्नी रानी कोमलसहित कहिले नारायणहिटी दरबारबाट बहिर्गमन भए?





52.श्री ५ दीपेन्द्रलाई महाराजाधिराज घोषणा कहिले गरिएको थियो ?





53.श्री ५ दीपेन्द्रको जन्म कहिले भएको थियो ?





54.श्री ५ वीरेन्द्रको जन्म कहिले भएको थियो ?





55.श्री ५ दीपेन्द्रको मृत्यु कहिले भयो ?





56.श्री ५ वीरेन्द्रवाट नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव कहिले पेश भएको थियो ?





57.सबैभन्दा वढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?





58. श्री ५ वीरेन्द्रको समूल वंश नाश हुने गरी विभत्स नरसंहारकारी नारायणहिटी हत्याकाण्ड कहिले भएको थियो ?





59.युरोप भ्रमण गर्ने प्रथम प्रधानमन्त्री को हुन् ?





60.श्री ५ ज्ञानेन्द्रलाई कहिले नेपालको महाराजाधिराज घोषणा गरिएको थियो ?





61.नेपाली समाजलाई तागाधारी, मतवाली र पानी नचल्ने गरी ३ भागमा विभाजन गर्ने को हुन् ?





62.शाहवंशीय इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?





63.जंगबहादुरको जन्म कहिले र कहाँ भएको थियो ?





64.जंगवहादुर राणाले कति वर्ष नेपालको प्रधानमन्त्री भई शासन सञ्चालन गरे?





65.श्री ५ सुरेन्द्रल जंगवहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी कहिले प्रदान गरे ?





66.कोतपर्वमा सर्वप्रथम मारिने व्यक्ति को थिए ?





67.श्री ५ ज्ञानेन्द्र कहिले राजा बनेका थिए ?





68.सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने राणा को हुन् ?





69.अलौ पर्व कहिले भएको थियो ?





70.राणा उपाधि धारण गर्ने पहिलो व्यक्ति को हुन् ?





71.कुन राणा प्रधानमन्त्रीले एग्नेट प्रथा लागू गरेका थिए ?





72.'अरुका कुरा छेड' आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाऊ' भन्ने व्यक्ति को हुन् ?





73.कोतपर्व कहिले भएको थियो ?





74.जंगवहादुर राणाको निधन कहिले र कहाँ भएको थियो ?





75.सोह वर्ष मुनिका महिला र ५ वर्षमुनिका छोराछोरी छाडी सति जान नपाउने नियम बसाल्ने व्यक्ति को हुन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!