नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
51.पूर्व राजा ज्ञानेन्द्र आफ्नी रानी कोमलसहित कहिले नारायणहिटी दरबारबाट बहिर्गमन भए?
52.श्री ५ दीपेन्द्रलाई महाराजाधिराज घोषणा कहिले गरिएको थियो ?
53.श्री ५ दीपेन्द्रको जन्म कहिले भएको थियो ?
54.श्री ५ वीरेन्द्रको जन्म कहिले भएको थियो ?
55.श्री ५ दीपेन्द्रको मृत्यु कहिले भयो ?
56.श्री ५ वीरेन्द्रवाट नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव कहिले पेश भएको थियो ?
57.सबैभन्दा वढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?
58. श्री ५ वीरेन्द्रको समूल वंश नाश हुने गरी विभत्स नरसंहारकारी नारायणहिटी हत्याकाण्ड कहिले भएको थियो ?
59.युरोप भ्रमण गर्ने प्रथम प्रधानमन्त्री को हुन् ?
60.श्री ५ ज्ञानेन्द्रलाई कहिले नेपालको महाराजाधिराज घोषणा गरिएको थियो ?
61.नेपाली समाजलाई तागाधारी, मतवाली र पानी नचल्ने गरी ३ भागमा विभाजन गर्ने को हुन् ?
62.शाहवंशीय इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
63.जंगबहादुरको जन्म कहिले र कहाँ भएको थियो ?
64.जंगवहादुर राणाले कति वर्ष नेपालको प्रधानमन्त्री भई शासन सञ्चालन गरे?
65.श्री ५ सुरेन्द्रल जंगवहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी कहिले प्रदान गरे ?
66.कोतपर्वमा सर्वप्रथम मारिने व्यक्ति को थिए ?
67.श्री ५ ज्ञानेन्द्र कहिले राजा बनेका थिए ?
68.सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने राणा को हुन् ?
69.अलौ पर्व कहिले भएको थियो ?
70.राणा उपाधि धारण गर्ने पहिलो व्यक्ति को हुन् ?
71.कुन राणा प्रधानमन्त्रीले एग्नेट प्रथा लागू गरेका थिए ?
72.'अरुका कुरा छेड' आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाऊ' भन्ने व्यक्ति को हुन् ?
73.कोतपर्व कहिले भएको थियो ?
74.जंगवहादुर राणाको निधन कहिले र कहाँ भएको थियो ?
75.सोह वर्ष मुनिका महिला र ५ वर्षमुनिका छोराछोरी छाडी सति जान नपाउने नियम बसाल्ने व्यक्ति को हुन् ?