नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
76.रणोद्धिप सिंह कहिले प्रधानमन्त्री बनेका थिए ?
77.नेपालमा जहानीया राणा शासनको विजारोपण गर्ने व्यक्ति को हुन् ?
78.अङ्गभंगको सजायमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री को हुन् ?
79.कोतपर्व हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
80.भण्डारखाल पर्व कहिले भएको थियो ?
81.शमशेर उपाधि धारण गर्ने पहिलो व्यक्ति को हुन् ?
82.पञ्चाङ्गको प्रकाशन कसको पालामा भएको थियो ?
83.आफ्नो नामका पछाडि जबरा लेख्ने पहिलो राणा प्रधानमन्त्री को हुन् ?
84.तेजारथ अड्डाको स्थापना कसले गरेका हुन् ?
85.भण्डारखाल पर्वलाई ............ भनेर पनि चिनिन्छ ।
86.३८ सालको पर्व कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
87.वीरशमशेरको जन्म कहिले भएको थियो ?
88.नेपालको पहिलो कारागार कंन्द्रीय कारागार कहिले स्थापना भएको हो ?
89.धीरशमशेरका छोराहरूले आफ्नै काका श्री ३ रणोद्धिपको हत्या गरेको घटनालाई के भनी चिनिन्छ ?
90.१२ बजे तोप पड्काउने चलन कसले चलाएका थिए ?
91.'धनकुटे राजा' भनेर कसलाई चिनिन्छ ?
92.सबैभन्दा छोटो कार्यकाल भएका राणा प्रधानमन्त्री को हुन् ?
93.वीर अस्पतालको निर्माण कसले गरेका हुन् ?
94.धीरशमशेरका कतिजना छोराहरू प्रधानमन्त्री बनेका थिए ?
95.वीर अस्पतालको निर्माण कहिले भएको हो ?
96.दासत्वमोचन कहिले भएको थियो ?
97.वीरशमशेरले नेपालको प्रधानमन्त्री भई कहिलेदेखि कहिलेसम्म शासन सञ्चालन गरेका थिए ?
98.घरको बाघ वनको स्याल' भनी कुन प्रधानमन्त्रीलाई चिनिन्छ ?
99.नारायणहिटी राजदरबार र घन्टाघरका निर्माण कसले गरेका हुन् ?
100.कुन राणा प्रधानमन्त्रिको पालादेखि सर्वसाधारण जनताका छोराछोरीले दरबार स्कलमा पढ्न पाए ?