नेपालको इतिहास part -5

नेपालको इतिहास

नेपालको इतिहास

नेपालको इतिहास
नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

101.चन्द्रशमशेर नेपालको प्रधानमन्त्री कहिले बने ?





102.नेपालमा कुन प्रधानमन्त्रीका पालामा महिला शिक्षाको सुरुआत भएको थियो ?





103.गोरखापत्रको प्रकाशन कहिले र कसको पालामा भएको हो ?





104.'मकैको खेती' नामक पुस्तकका लेखक को हुन् ?





105.नेपालमा प्रथम मोटर चड्ने व्यक्ति को हुन् ?





106.कार्यालय समय १०-५ निधारण गर्ने राणा प्रधानमन्त्री को हुन् ?





107.सर्वप्रथम एसएलसी पास गर्ने प्रधानमन्त्री को हुन् ?





108.लालदरवार र सेतो दरवार कसले बनाएका हुन् ?





109.गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको स्थापना कसले गरेका थिए ?





110.देवशमशेर नेपालको प्रधानमन्त्री कहिले बने ?





111.देवशमशेर प्रधानमन्त्रीबाट हटाइएपछि कहाँ गएका थिए ?





112.नेपालमा सर्वप्रथम विजुलीवत्ती कहिले र कसको पालामा बलेको थियो ?





113.राणाहरूलाई 'ए' 'बी' र 'सी' क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री को हुन् ?





114.बझाङी राजा जय पृथ्वीबहादुर सिंह कसका ज्वाई थिए ?





115.देवशमशेरको मृत्यु कहिले र कहाँ भयो ?





116.मकै पर्व कहिले भएको थियो ?





117.बैशाख १ गतेलाई औपचारिकरुपमा नयाँ वर्षका रुपमा कहिलेदेखि मनाउन थालिएको हो ?





118.कुन राणा प्रधानमन्त्रीलाई 'फिस्टे महाराज' भनी चिनिन्छ ?





119.प्रथम विश्व युद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?





120.लाइब्रेरी पर्व, वसन्तशमशेर पर्व, प्रचण्ड गोरखा पर्व कसको पालामा भएका थिए ?





121.फर्पिङ जलविद्युत् केन्द्रको स्थापना कसले गरेका हुन् ?





122.मिलिटरी अस्पताल र सिंहदरवारको निर्माण कसले गरेका हुन् ?





123.उखडा जाँच कमिशन खडा गर्ने राणा प्रधानमन्त्री को हुन् ?





124.द्वितीय विश्वयुद्ध कसको पालामा भएको थियो ?





125.चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!