नेपालको इतिहास part -6

नेपालको इतिहास

नेपालको इतिहास

नेपालको इतिहास
नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

126.भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री को हुन् ?





127.नेपालको पहिलो राष्ट्रिय जनगणना कसको पालामा भएको थियो ?





128.खड्ग निशाना छापको चलन कसले चलाएका हुन् ?





129.गहेन्द्रशमशेर काण्ड कसको पालामा घटेको थियो ?





130.भीमशमशेरको प्रधानमन्त्रित्वकाल कहिलेदेखि कहिलेसम्म चल्यो ?





131.जुद्धशमशेरले कहिलेदेखि कहिलेसम्म प्रधानमन्त्री भई शासन सञ्चालन गरे ?





132.गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले र कसको पालामा भएको थियो ?





133.मकै पर्व कसको पालामा भएको थियो ?





134.लाइब्रेरी पर्व कहिले भएको थियो ?





135.नेपालको सवभन्दा पुरानो नहर 'चन्द्र नहर' कहिले र कसको पालामा बनेको थियो ?





136.जुद्ध बारुण यन्त्रको स्थापना कहिले भएको हो ?





137.भीमशमशेरको मृत्यु कहिले भयो ?





138.छोराछोरीलाई बन्धक राख्ने चलन कसले हटाएका हुन् ?





139.कर्मचारीहरूलाई शुक्रवार आधा र शनिवार पूरा बिदा दिने चलन चलाउने व्यक्ति को हुन् ?





140.सुन्दरीजल जलविद्युत् आयोजनाबाट सर्वसाधारण जनतालाई विजुली र पानी उपलब्ध गराउने काम कुन राणा प्रधानमन्त्रीले गरेका हुन् ?





141.'सी' क्लासका राणालाई उपत्यका बाहिर निष्कासन गर्ने व्यक्ति को हुन् ?





142.एसएलसी बोर्डको स्थापना, चिडियाखानाको स्थापना, जन्म, मृत्यु दर्ता अड्डाको स्थापना तथा उद्योग परिषदको स्थापना कसको पालामा भएको थियो ?





143.कार्यालय समय १०-४ कायम गर्ने राणा प्रधानमन्त्री को हुन् ?





144.'राजर्षि महाराज' भनी कसलाई चिनिन्छ ?





145.नेपालमा कागजी नोटको प्रचलन कुन राजाको पालादेखि सुरु भएको हो ?





146.महावीर इन्स्टिच्युट नामक स्कुलको स्थापना कहिले भएको थियो ?





147.गंगालालको जन्म कहिले र कहाँ भएको थियो ?





148.वि.सं. १९९७ मा महावीर इन्स्टिच्युट बन्द हुदा कति कक्षासम्म अध्यापन हन्थ्यो ?





149.लिच्छवीकालमा प्याजमा लगाउने कारलाई के भनिन्थ्यो ?





150.नेपालमा महाभूकम्प कहिले र कसको पालामा गएको थियो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!