नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
151.गंगालाल श्रेष्ठलाई कहिले गोली हानी हत्या गरियो ?
152.नेपालमा सर्वप्रथम रेडियो सेट राख्ने व्यक्ति को हुन् ?
153.नेपाल प्रजा परिषद्को स्थापना कहिले भएको थियो ?
154.“स्यावास छोरा त धन्य छस्, तैले बाबु आमाको मात्र होइन देशकै गौरव बढाएको छस्, छेरा हुनु त ते जस्तो हुनु' भन्ने भनाइ कसको हो?
155.चार सहिदमध्ये सबभन्दा कम उमेरमा सहिद हुने व्यक्ति को हुन् ?