नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
176.दास प्रथाको अन्त्य गर्दा दासदासीका मालिकलाई हर्जनास्वरूप पशुपतिको गुठीबाट कति खर्च गरिएको थियो ?
177.मोहन आकाशवाणीको सञ्चालन कहिलेदेखि भएको हो ?
178.सर्वप्रथम नेपाल महिला सङ्घको स्थापना कहिले भएको हो ?
179.?
180.स्वास्थ्योपचारको बहानामा भारत गएर राजीनामा गर्ने प्रधानमन्त्री को थिए ?
181.२००७ सालको परिवर्तनपश्चात् गठित सरकारका प्रधानमन्त्री को भएका थिए ?
182.नेपालका सुधारप्रेमी राणा प्रधानमन्त्री भनी कसलाई चिनिन्छ ?
183. द्रव्य शाहको मृत्यु कहिले भयो ?
184.नेपालको 'उद्योग संस्थापक' कसलाई भनिन्छ ?
185.द्रव्य शाहका बाबु को हुन् ?
186.राणाकालमा सुन, चांदी, आभूसणसम्बन्धी कार्य कुन निकायले गर्दथ्यो ?
187.वि.स. १९८१ मा चन्द्रशमशेरले दासप्रथाको अन्त्य भएको घोषणा गर्दा कति दासदासी मुक्त भएका थिए ?
188.नेपालको ताजमहल भनी चिनिने पाल्पाको रानीमहल कसले बनाएका हुन् ?
189.राम शाह द्रव्य शाहका को थिए ?
190.द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
191.राम शाह कहिलेदेखि कहिलेसम्म गोरखाको राजा भए ?
192.छत्र शाहको शासनकाल कति अवधिसम्म रहयो ?
193. नेपालका अन्तिम राणा प्रधानमन्त्री को हुन् ?
194.रुद्र शाहका वाबु को थिए ?
195.२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले कति स्थानमा जित हासिल गरेको थियो ?
196.छत्र शाह राम शाहका को हुन् ?
197.राम शाहको जन्म कहिले भएको थियो ?
198. कृष्ण शाह पछि गोरखाका राजा को भए ?
199.जनमत सङ्ग्रहको निर्वाचन कहिले सम्पन्न भएको थियो ?
200.राम शाहको निधनपछि डम्बर शाहले कति वर्ष गोरखा राज्यमा शासन चलाए ?