नेपालको इतिहास part -9

नेपालको इतिहास

नेपालको इतिहास

नेपालको इतिहास
नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

201.रुद्र शाहको निधन पछि गोरखाका राजा को भए ?





202.नरभुपाल शाहले कहिलेदेखि कहिलेसम्म गोरखामा राजा बनी शासन सञ्चालन गरे ?





203.कैदी अवस्थामै स्वर्गारोहण हुने राजा को हुन् ?





204.नरभुपाल शाहका छोरा पृथ्वीनारायण शाह गोरखाको राजा कहिले बने ?





205.२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले कति स्थानमा हासिल गरेको थियो ?





206.ढक, तराजु, माना, पाथीको चलन चलाउने राजा को हुन् ?





207. २०१५ सालको आमनिर्वाचनमा नेपाल राज्यलाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?





208.जनमत सङ्ग्रहको घोषणा कहिले गरिएको थियो ?





209.छिन्ताङ (धनकुटा) काण्ड कहिले भएको थियो ?





210.डम्बर शाह पछि गोरखाका राजा को थिए ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!