नेपालको इतिहासpart -2

नेपालको इतिहास

नेपालको इतिहास

नेपालको इतिहास
नेपालको इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले नेपालको इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले नेपालको इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

26.कसको पालामा नेपालको सिमाना पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म कायम भयो ?





27.राजेन्द्र विक्रम शाहको जन्म कहिले भएको थियो ?





28.रणबहादुर शाहको जन्म कहिले भएको थियो ?





29.सुगौली सन्धि कहिले भएको थियो ?





30.पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ?





31.गिर्वाणयुद्ध विक्रम शाह कति वर्षको उमेरमा नेपालको राजा भएका थिए ?





32.कोतपर्व कुन ठाउँमा भएको थियो ?





33.पृथ्वी वीरविक्रम शाहदेव कति वर्षको उमेरमा राजा भएका थिए ?





34.राजेन्द्र विक्रम शाह कति वर्षको उमेरमा राजा भएका थिए ?





35.शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?





36.श्री ५ सुरेन्द्रको जन्म कहिले भएको थियो ?





37.श्री ५ त्रिभुवनको देहावसान कहिले भयो ?





38.युवराज त्रैलोक्य विक्रम शाहका जेठा छोरा पृथ्वी वीरविक्रम शाहको जन्म कहिले भएको थियो ?





39.श्री ५ त्रिभुवनको जन्म कहिले भएको थियो ?





40.श्री ५ महेन्द्रको जन्म कहिले भएको थियो ?





41.'राष्ट्रपिता' तथा 'जनताका राजा' भनी कसलाई चिनिन्छ ?





42.श्री ५ त्रिभुवनको शासन अवधि कहिलेदेखि कहिलेसम्म रह्यो ?





43.नेपालको इतिहासमा बहुला युवराज एवं सन्की महाराज भनी कसलाई चिनिन्छ ?





44.सबैभन्दा वढी उमेर (५४ वर्ष) मा राजा भएका शाहवंशीय राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नै हातमा कहिले लिएका थिए ?





45.श्री ५ महेन्द्रको राज्यारोहण कहिले भएको थियो ?





46.श्री ५ वीरेन्द्र कहिलेदेखि कहिलेसम्म नेपालको राजा भए ?





47. नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई हालसम्म कति राष्ट्रले समर्थन जनाएका छन् ?





48.जंगबहादुरले बेलायत यात्रा कहिले गरे ?





49.श्री ५ महेन्द्रको मृत्यु कहिले भयो ?





50.थापाथली सन्धि कसको पालामा भएको थियो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!