world history part-1

विश्व इतिहास

विश्व इतिहास

विश्व इतिहास
विश्व इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले विश्व इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले विश्व इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

1.पावरलुमका आविस्कारक को हुन् ?





2.औद्योगिक क्रान्तिको सुरुवात कहाँबाट भएको थियो ?





3.काठको कपडा बुन्ने मेसिन (Flying shuttle) को आविष्कार कसले गरेका हुन् ?





4.औद्योगिक क्रान्ति कहिले भएको थियो ?





5.अमेरिका स्वतन्त्रता संग्राममा बलायत बिरुद्ध Armed Neautrality को नीति लिने देशहरु .......हुन् ?





6.बेलायतको औद्योगिक क्रान्तिलाई अर्को कुन नामले चिनिन्छ ?





7.पावरलुमको आविस्कार कहिले भएको हो ?





8.आधुनिक फ्याक्ट्री पद्धतिका पिता भनी कसलाई चिनिन्छ ?





9.वाफबाट चल्ने मेसिन (स्टिम इन्जिन) को आविस्कार कसले गरेका हुन् ?





10.वाफको शक्तिद्वारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ?





11.खानीमा काम गर्ने कामदारहरूको सुरक्षाका लागि 'सेफ्टी ल्याम्प' को आविस्कार कसले गरेका हुन् ?





12.फ्रान्समा प्रोटेस्टेन्ट धर्मलाई एउटा ..... मानिन्थ्यो।





13. कुन देशलाई इतिहासको बत्ति भनेर चिनिन्छ ?





14.काठको कपडा बुन्ने मेसिन (Flying shuttle) को आविष्कार कहिले भयो ?





15.धागो काट्ने मेसिन (Spinning Jenny) को आविष्कार काहेले भएको थीयो ?





16.फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ?





17. "म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा को हुन् ?





18.फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजा को थिए ?





19....... लाई समुद्रकी रानी पनि भनिन्छ।





20.फ्रान्सको राज्य धर्म कुन थियो ?





21.वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् ?





22. फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हुन् ?





23.धागो काट्ने मेसिन (Spinning Jenny) को आविष्कार कसले गरेका हुन् ?





24.शक्ति पृथकीकरणको सिद्धान्तका बारेमा लेखिएको "The Spirit of Law" नामक पुस्तक कसको महत्त्वपूर्ण कृति हो ?





25.१७ औं शताब्दीमा फ्रान्समा कुन वंशका राजाहरूले शासन गर्थे ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!