world history part-2

विश्व इतिहास

विश्व इतिहास

विश्व इतिहास
विश्व इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले विश्व इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले विश्व इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

26.फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरूको संख्या कति थियो ?





27. “यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन” भन्ने शासक को हुन् ?





28. फ्रान्सकी महारानी एन्टोनेटलाई फ्रान्सेली जनताले कहिले मृत्युदण्ड दिएका थिए ?





29.फ्रान्सका राजा लुई १६ औंलाई कहिले मृत्युदण्ड दिइएको थियो ?





30.कुलिन वर्गका सदस्य रहने फ्रान्सेली संसद (स्टेट जनरल) को दोस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ?





31.विश्वको सबैभन्दा कान्छो देश कुन हो ?





32.अमेरिकी अश्वेत नेता मार्टिन लुथर किङको हत्या ............ मा भएको थियो।





33.“मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ।" यो भनाइ कसको हो ?





34.विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?





35.सन् २०१४ सेप्टेम्बरमा स्कटल्याण्डमा भएको जनमत संग्रहमा कति प्रतिशत मतदाताले स्कटल्याण्डको स्वतन्त्रताको विपक्षमा मतदान गरेका थिए ?





36.जर्मनी एकीकरणका नायक कसलाई मानिन्छ ?





37.सातवर्षीय युद्धमा कसले जितेको थियो ?





38.फ्रान्सको राज्य क्रान्ति पछि शासन सत्ता कसले सम्हालेका थिए ?





39.फ्रान्सको राज्यक्रान्तिताका त्यहाँको राज्य सञ्चालनका क्रममा कतिवटा कानुन प्रचलनमा थिए ?





40.टाइटानिक नामक पानी जहाज कहिले र कुन महासागरमा डुबेको थियो ?





41.बेलायत र फ्रान्सबीच सन् १३३८ देखि सन् १४५३ (११५ वर्ष) सम्म भएको युद्धलाई के नामले चिनिन्छ ?





42.चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट सुरु भएको हो ?





43.गितारको प्रचलन कुन देशबाट सुरु भएको हो ?





44.पादरीहरू सदस्य रहने तत्कालीन संसद (स्टेट जनरल) को पहिलो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ?





45.अमेरिकी स्वतन्त्रता सङ्ग्राम कति वर्ष चलेको थियो ?





46.रुसी राज्यक्रान्तिको प्रमुख परिणाम के रहेको थियो ?




47.अमेरिकी स्वतन्त्रता संग्राममा बेलायतविरुद्ध Armed Neautrality को नीति लिने देशहरू ......... हुन्।





48.चङ्गेज खाँ कुन देशका सम्राट थिए ?





49.नेपोलियन बोनापार्टले कानुनहरूको संकलन र परिमार्जन गरी राष्ट्रभरका लागि एकै प्रकारको कानुन निकालेका थिए, जसलाई ........ भनिन्थ्यो?





50.अमेरिकी स्वतन्त्रता सङ्ग्राम अमेरिकी स्वतन्त्रता सङ्ग्राम (अमेरिका र बेलायतबीच) कहिले सुरु भएको थियो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!