विश्व इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले विश्व इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले विश्व इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
51.रुसी राज्यक्रान्तिको समयमा त्यहाँका राजा (जार) को थिए ?
52.अमेरिकाका प्रथम राष्ट्रपति को हुन् ?
53.अमेरिकी स्वतन्त्रता सङ्ग्रामका लागि प्रेरणा स्रोत बनेको थोमस पेनद्वारा लिखित पुस्तक कुन हो ?
54.अमेरिकी स्वतन्त्रताको घोषणाको प्रारूप कसले तयार पारेका थिए ?
55.रुसमा राज्यक्रान्ति कहिले भएको थियो ?
56.अमेरिकी स्वतन्त्रता संग्रामका क्रममा आफ्ना लेख रचनामार्फत् जनतालाई जागरुक गराउने व्यक्ति को थिए ?
57. अमेरिकाको इतिहासमा पहिलोपटक काला जातिबाट राष्ट्रपति हुने व्यक्ति को हुन् ?
58.रुसी राज्यक्रान्तिको परिणामस्वरूप विश्वमा कुन वादको सूत्रपात भयो ?
59.रुसमा जारशाहीको पालामा समाज कति वर्गमा विभाजित थियो ?
60.सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ?
61.रुसमा राजालाई जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो ?
62. रुसमा वोल्सेभिक क्रान्तिको नेतृत्व कसले गरेका थिए ?
63.प्रथम विश्वयुद्धबाट धेरै क्षति व्यहोर्न पुगेका राष्ट्रहरू कुनकुन हुन् ?
64.द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
65.रुसी क्रान्ति कति चरणमा सम्पन्न भएको थियो ?
66.अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्सिसको २८ जून १९१४ मा एक अज्ञात व्यक्तिको गोलीबाट मृत्यु भएको विषयलाई लिई अस्ट्रियाले कुन देशमाथि आक्रमण गरेको थियो ?
67.प्रथम विश्वयुद्धको सुरुआत कहिले भएको थियो ?
68.सन् १९१७ को अक्टोबर-नोभेम्बर महिनामा भएको द्वितीय चरणको रुसी क्रान्तिको नेतृत्व कुन पार्टीले गरेको थियो ?
69.सन् १९१७ को फेब्रुअरी-मार्च महिनामा सञ्चालित प्रथम चरणको रुसी क्रान्तिको नेतृत्व कसले गरेको थियो ?
70.राष्ट्रसङ्घ (League of Nations) को स्थापना कहिले भयो ?
71.प्रथम विश्वयुद्धमा राजनैतिक होडबाजीमा कुन राष्ट्र अगाडि थियो ?
72.प्रथम विश्वयुद्धबाट कुनकुन शक्तिशाली राष्ट्रको उदय भएको थियो ?
73.प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
74.प्रथम विश्वयुद्ध कति दिन चलेको थियो ?
75.प्रथम विश्वयुद्धमा कति नेपाली सेना संलग्न रहेका थिए ?