world history part-5

विश्व इतिहास

विश्व इतिहास

विश्व इतिहास
विश्व इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले विश्व इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले विश्व इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

101.अमेरिकाद्वारा सन् १९४५ अगष्ट ९ मा जापानको नागासाकीमा खसालिएको अणुबम .......... हो ।




102.द्वितीय विश्वयुद्ध कुन घटनाबाट सुरुआत भएको थियो ?





103.दोस्रो विश्वयुद्धमा जर्मनी पक्षधर राष्ट्रहरूको समूहलाई के भनिन्थ्यो ?



104.हिटलरको जन्म कहाँ भएको थियो ?





105.प्रथम विश्वयुद्धमा जर्मनी पक्षका राष्ट्रहरूको समूहलाई के नामले चिनिन्थ्यो ?



106.२ सेप्टेम्बर १९४५ मा कुन देशले Allies Power समक्ष आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको थियो ?





107.हिटलरले बन्दी अवस्थामा लेखेको प्रसिद्ध पुस्तक कुन हो ?





108.प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि द्वितीय विश्वयुद्ध भएको थियो ?





109.दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिक मारिएका थिए भने सर्वसाधारण कति मारिएका थिए ?





110.द्वितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ?





111.भारतमा सिपाही विद्रोह सुरुवातको तत्कालीन कारण के थियो ?




112.कुन युद्धको विजयपश्चात् बंगालमा ब्रिटिश सत्ता कायम भएको थियो ?




113.द्वितीय विश्वयुद्धको बेला नेपालका प्रधानमन्त्री को थिए ?





114.दोस्रो विश्वयुद्धका कारण विभाजित जर्मनी कहिले एकीकृत भयो ?





115.द्वितीय विश्वयुद्धमा नेपालले कसको पक्षबाट लडेको थियो ?



116.द्वितीय विश्वयुद्धमा ब्रिटिस भारतको सहयोगार्थ पठाइएको नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ?





117.सर्वप्रथम भारतीयहरूद्वारा भएको अंग्रेज युद्धको पहिलो विद्रोह कहिले भएको थियो ?





118.भारत गणतन्त्रात्मक राष्ट्रका रूपमा कहिले घोषित भएको हो ?





119.सर्वप्रथम भारतीयहरूद्वारा भएको अंग्रेज युद्धको पहिलो विद्रोह कुन हो ?





120.अंग्रेजहरूले सर्वप्रथम भारतको बंगालमा आफ्नो शासन कहिले कायम गरेका थिए ?





121.भारतमा अंग्रेजहरू सर्वप्रथम कहिले प्रवेश गरेका थिए ?





122.भारतमा अंग्रेजहरूको शासन कति अवधि सम्म रहयो ?





123.Division will be on my dead body अर्थात् 'मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ।' भन्ने राजनीतिज्ञ को हुन् ?





124.असहयोग आन्दोलनका क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?





125.अमेरिकाद्वारा सन् १९४५ अगष्ट ६ मा जापानको हिरोसिमामा खसालिएको अणुबम .......... हो ।





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!