विश्व इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले विश्व इतिहास निकै नै
महतोपूर्ण रहेको छ यहाँ तपाइले विश्व इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ
101.अमेरिकाद्वारा सन् १९४५ अगष्ट ९ मा जापानको नागासाकीमा खसालिएको अणुबम .......... हो ।
102.द्वितीय विश्वयुद्ध कुन घटनाबाट सुरुआत भएको थियो ?
103.दोस्रो विश्वयुद्धमा जर्मनी पक्षधर राष्ट्रहरूको समूहलाई के भनिन्थ्यो ?
104.हिटलरको जन्म कहाँ भएको थियो ?
105.प्रथम विश्वयुद्धमा जर्मनी पक्षका राष्ट्रहरूको समूहलाई के नामले चिनिन्थ्यो ?
106.२ सेप्टेम्बर १९४५ मा कुन देशले Allies Power समक्ष आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको थियो ?
107.हिटलरले बन्दी अवस्थामा लेखेको प्रसिद्ध पुस्तक कुन हो ?
108.प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि द्वितीय विश्वयुद्ध भएको थियो ?
109.दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिक मारिएका थिए भने सर्वसाधारण कति मारिएका थिए ?
110.द्वितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ?
111.भारतमा सिपाही विद्रोह सुरुवातको तत्कालीन कारण के थियो ?
112.कुन युद्धको विजयपश्चात् बंगालमा ब्रिटिश सत्ता कायम भएको थियो ?
113.द्वितीय विश्वयुद्धको बेला नेपालका प्रधानमन्त्री को थिए ?
114.दोस्रो विश्वयुद्धका कारण विभाजित जर्मनी कहिले एकीकृत भयो ?
115.द्वितीय विश्वयुद्धमा नेपालले कसको पक्षबाट लडेको थियो ?
116.द्वितीय विश्वयुद्धमा ब्रिटिस भारतको सहयोगार्थ पठाइएको नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ?
117.सर्वप्रथम भारतीयहरूद्वारा भएको अंग्रेज युद्धको पहिलो विद्रोह कहिले भएको थियो ?
118.भारत गणतन्त्रात्मक राष्ट्रका रूपमा कहिले घोषित भएको हो ?
119.सर्वप्रथम भारतीयहरूद्वारा भएको अंग्रेज युद्धको पहिलो विद्रोह कुन हो ?
120.अंग्रेजहरूले सर्वप्रथम भारतको बंगालमा आफ्नो शासन कहिले कायम गरेका थिए ?
121.भारतमा अंग्रेजहरू सर्वप्रथम कहिले प्रवेश गरेका थिए ?
122.भारतमा अंग्रेजहरूको शासन कति अवधि सम्म रहयो ?
123.Division will be on my dead body अर्थात् 'मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ।' भन्ने राजनीतिज्ञ को हुन् ?
124.असहयोग आन्दोलनका क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?
125.अमेरिकाद्वारा सन् १९४५ अगष्ट ६ मा जापानको हिरोसिमामा खसालिएको अणुबम .......... हो ।