world history part-9

विश्व इतिहास

विश्व इतिहास

विश्व इतिहास
विश्व इतिहास - लोकसेवाको खरिदार , नासु , शिक्षक, अधिकृत, अन्य क्षेत्रमा परिक्षाको हिसाबले विश्व इतिहास निकै नै महतोपूर्ण रहेको छ यहाँ तपाइले विश्व इतिहास सम्बन्धी 500+ प्रश्नहरु तयारी गर्न सक्नुहुन्छ

201.कागज र छापाखानाको आविष्कार कुन देशबाट भएको हो ?





202.टिग्रिस तथा युफ्रेटस नदीको किनारमा विकसित भएको सभ्यता कुन हो ?





203.युटोपिया ग्रन्थका रचनाकार को हुन् ?





204.पुनर्जागरण कालको उत्कृष्ट वास्तुकलाको नमुना कुन हो ?





205.पुनर्जागरण आन्दोलन युरोपको कुन देशबाट सुरु भएको थियो ?





206.अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर तथा पेन्टागनमा विध्वंसात्मक आतंककारी आक्रमण कहिले भयो ?





207.'Cape of Verde' कसले पत्ता लगाएका हुन् ?





208. पोर्चुगलका नाविक मेगलनले पत्ता लगाएको देश कुन हो ?





209.Divine Comedy नामक पुस्तकका लेखक को हुन् ?





210.सूर्य एवं ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने मतको खण्डन गरेवापत जिउँदै जलाइएका वैज्ञानिक को हुन् ?





211.लियोनार्दो दा भिन्चीको उत्कृष्ट कलाकृति मोनालिसा केका लागि प्रख्यात छ ?




212.कुन धर्मलाई सनातन धर्म भनिन्छ ?





213.उत्तर एटलान्टिक सन्धि सङ्गठन (NATO) को स्थापना कहिले भएको हो ?



214.फिजीमा सैन्य विद्रोह कहिले भयो ?





215.सन् १९४७ देखि सुरु भएको अमेरिका र रुसबीचको शीतयुद्ध कहिलेसम्म कायम रह्यो ?





216.विश्व इतिहासमा गौरवमय क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?





217.पुनर्जागरण कालका प्रख्यात वास्तुकलाविद् को हुन् ?





218.बेलायतमा गौरवमय क्रान्ति कहिले भएको थियो ?





219.एंग्लो -नेपाल अर्थात् एंग्लो गोरखा युद्धका नामले चिनिने नेपाल र अङ्ग्रेजबीचको युद्ध कहिलेदेखि कहिलेसम्म चलेको थियो ?





220.न्युफाउन्डल्यान्ड कसले पत्ता लगाएका हुन् ?





221.फ्लोरेन्स नाइटिंगेलको जन्म कहाँ भएको थियो ?





222.वार्सा सन्धि सङ्गठनको स्थापना कहिले भएको थीयो ?





223.मृत्युपश्चात् शुलीमा चढाइएका शासक को हुन् ?





224.विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?





225.जर्मन साम्राज्यका संस्थापक कसलाई भनिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!