सन् २०२२ कोसात औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन कहाँ आयोजना गरियो ?
जर्मनी
जी–सातमा संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र बेलायत सदस्य रहेका छन् । औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन सन् २०२२ जुनमा जर्मनीमा सम्पन्न भएको थियो । जी-७ को उक्त सम्मेलन जर्मनीमा भएको थियो। विश्वव्यापी अर्थतन्त्रलाई नयाँ आकार दिने लक्ष्यसहित बसेको जी–७ का नेतृत्वको सम्मेलनले विश्वव्यापी पूर्वाधार लगानीमा साझेदारीको नारासहित लगानी प्रस्ताव चीनको बीआरआई परियोजनाको विकल्पका रूपमा ल्याइएको छ ।