International organization

International organization

International organization - अन्तर्राष्ट्रिय संगठन

International organization
International organization - अन्तर्राष्ट्रिय संगठन खरिदार ,नासु ,शिक्षक,अधिकृत ,बैंक तयारीको लागि महत्तोपुर्ण भाग हो यो पेजमा International organization सम्बन्धीमहत्तोपुर्ण प्रश्न उत्तरहरु रहेका छन् International organization सम्बन्धी प्रश्नहरु part part गर्दै राखेका छौ राम्रो संग पुरा ज्ञान लिनुहोला

1.नेपालको परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ ?





2. नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?





3. नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको देश कुन हो ?





4.नेपाल र बेलायतबीच कहिले दौत्य सम्बन्ध कायम भयो?





5.नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताका लागि महासचिवसमक्ष कहिले आवेदन पेश गरेको थियो ?





6."विदेशी नीति अरू केही होइन बरु घरेलु राजनीतिको प्रतिबिम्ब हो।" यो भनाइ कसको हो ?





7."देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रता कायम गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशाका राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ भन्ने कुरा वर्तमान संविधानको कुन धारामा उल्लेख छ ?





8.छिमेकी मित्रराष्ट्रहरू र संसारका अरू सबै मुलुकहरूसित आर्थिक, सामाजिक एवं अन्य क्षेत्रमा समानताको आधारमा सहयोगात्मक सु-सम्बन्ध कायम गरी नेपालमा शान्तिलाई अन्तर्राष्ट्रिय मान्यताको आधारमा संस्थागत गर्दै जाने नीति राज्यले अवलम्बन गर्नेछ भन्ने कुरा वर्तमान संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?





9.हाल नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गत विदेशमा कतिवटा कुटनैतिक नियोगहरू रहेका छन् ?





10.नेपाली महावाणिज्यदुतावास कति स्थानमा रहेका छन् ?





11.हाल नेपालका लागि विदेशस्थित स्थायी नियोगहरू कति छन् ?





12.संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग कहाँ रहेको छ ?





13.संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि नेपालको स्थायी नियोग कहाँ रहेको छ ?





14.नेपाल सर्वप्रथम कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको हो ?





15.नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने राष्ट्र कुन हो ?





16.नेपालको पहिलो महिला राजदूत को हुन् ?





17.नेपालले आफ्नो पहिलो राजदूतावास कुन देशमा खोलेको थियो ?





18.चीनको भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ?





19.असंलग्न राष्ट्रको प्रथम शिखर सम्मेलनमा सर्वप्रथम भाग लिने नेपालका राजा को हुन् ?





20.परराष्ट्र मन्त्रालयबाट कति किसिमको पासपोर्ट दिइन्छ ?





21.भूटानी शरणार्थीका विषयमा नेपाल र भुटानबीच पहिलो मन्त्रिस्तरीय बैठक कहिले बसेको थियो ?





22.प्रथम विश्वयुद्धपछि गठन भएको अन्तर्राष्ट्रिय स्तरको संगठन कुन थियो ?





23.राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो ?





24.राष्ट्रसङ्घका प्रमुख अंग कति थिए ?





25.संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!