international organization part-3

International organization

International organization - अन्तर्राष्ट्रिय संगठन

International organization
International organization - अन्तर्राष्ट्रिय संगठन खरिदार ,नासु ,शिक्षक,अधिकृत ,बैंक तयारीको लागि महत्तोपुर्ण भाग हो यो पेजमा International organization सम्बन्धीमहत्तोपुर्ण प्रश्न उत्तरहरु रहेका छन् International organization सम्बन्धी प्रश्नहरु part part गर्दै राखेका छौ राम्रो संग पुरा ज्ञान लिनुहोला

51.UNO को प्रथम महासचिव को हुन् ?





52.UNO का हालका महासचिव को हुन् ?





53.UNO मा हालसम्म कतिजना महासचिव भइसकेका छन् ?





54.UNO का महासचिव बान की मुन दोस्रो कार्यकालका लागि पुनः कहिले निवाचित भएका थिए ?





55.जहाज दुर्घटनामा परी मृत्यु भएका UNO का महासचिव को हुन् ?





56.संयुक्त राष्ट्रसङ्घ नामकरण गर्न सुझाव प्रस्तुत गर्ने व्यक्ति को हुन् ?




57.UNO महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?





58.संयुक्त राष्ट्रसङ्चको पहिलो विशिष्टीकृत संस्था कुन हो ?





59.ILO को स्थापना कहिले भएको हो ?





60.ILO ले संयुक्तराष्ट सङ्घका विशिष्टाकृत सस्थाका रूपमा मान्यता कहिले पायो?





61.ILO का प्रमुख अंगहरू कति छन् ?





62.सयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (FAO) को स्थापना कहिले भएको थियो ?





63.FAO ले संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकायको रूपमा मान्यता कहिले प्राप्त गर्यो ?





64.संयुक्त राष्ट्रसंघद्वारा मानवअधिकार घोषणापत्र कहिले जारी गरिएको हो ?





65.विश्व पर्यटन संगठन (UNWTO) को स्थापना कहिले भएको हो ?





66.विश्व पर्यटन संगठन (UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ?





67.लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र (ICSID) को स्थापना कहिले भएको हो ?





68. अन्तर्राष्ट्रिय अणुशक्ति आयोग (IAEA) को स्थापना कहिले भएको थियो ?





69.IAEA को प्रधान कार्यालय कहाँ रहेको छ ?





70.संयुक्त राष्ट्रसङ्घको बजेटमा सबैभन्दा बढी योगदान दिने सात राष्ट्रहरूलाई के भनी चिनिन्छ ?





71.संयुक्त राष्ट्रसङ्घको सदस्यताबाट हटाइएको राष्ट्र कुन हो ?





72.संयुक्त राष्ट्रसङ्घीय बालकोष (UNICEF) को प्रधान कार्यालय कहाँ छ ?





73.संयुक्त राष्ट्रसङ्घको बजेटमा सबैभन्दा बढी योगदान गर्ने राष्ट्र कुन हो ?





74.हाल अमेरिकाले UNO को बजेटमा कति प्रतिशत सहयोग गरेको छ ?





75.UNO को बजेटको हिस्सा व्यहोर्ने राष्ट्रहरूले न्यूनतम कति हिस्सा व्यहोर्नुपर्ने व्यवस्था छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!