Loksewa gk question answer - कला सम्बन्धी सम्पूर्ण जानकारी यो पेज मा राखिएको छ यहाँ तपाइले Loksewa question answer - कला सम्बन्धी 200+ प्रश्नहरु जान्न सक्नु हुन्छ
26."हर्म्य" भन्नाले के बुझिन्छ ?
27.सम्राट अशोकद्वारा बनाइएका स्तुप कुन शैलीका नमुना हुन् ?
28.पाटनमा रहेका पाँच प्राचीन स्तुपलाई के भनी चिनिन्छ ?
29.पाटनको कृष्ण मन्दिर, शंखमुलको जगतनारायण मन्दिर, महाबाद्ध मान्दर कुन शैलीमा निर्माण भएका मन्दिर हन ?
30.पाषाण युगमा कलाकारलाई के भनिन्थ्यो ?
31.नेपालमा कला एवं संस्कृतिको विकासमा सहयोग पुयाउँदै आएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
32.विश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ ?
33.नेपालमा सबैभन्दा बढी दरबार कसको पालामा बनेका थिए ?
34.प्यागोडा शैलीमा सबभन्दा बढी प्रचलित प्यागोडा आकार कुन हो ?
35.भित्तेचित्रको उत्कृष्ट नमुना के लाई मानिन्छ?
36.राजा महाराजाहरू बस्नका लागि बनाइएका भवनलाई के भनिन्छ ?
37.मयुर झ्याल" भक्तपुरमा पर्छ भने, “सूर्यमुखी झ्याल' कहाँ पर्छ ?
38.नेपाल सरकारले पहिलो राष्ट्रिय सांस्कृतिक नीति कहिले जारी गरेको हो ?
39.सिंहदरबार, नारायणहिटी दरबार र लालदरबार कुन शैलीका उदाहरण हुन् ?
40.नेपाली काष्ठ कलाको उत्कृष्ट नमुना 'देशेमरु झया' (देशभरि नै नभएको झयाल) कहाँ रहेको छ ?
46. सिंहदरबार कुन विदेशी दरबारको अनुकरण गरी बनाइएको मानिन्छ ?
47.नेपालमा काष्ठकलाको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
48............ लाई ९९ चोकको दरबार भनेर पनि चिनिन्छ।
49.नेपालको वास्तुकला तथा मूर्तिकलामा कुन जातिको उल्लेखनीय भूमिका रहेको छ ?
50.नेपाल ललितकला संस्थाको स्थापना कहिले भएको हो ?
41. नेपालको प्राचीन वास्तुकलासँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण निर्माण सामग्री कुन हो ?
42.पुरातत्त्व कला संरक्षण ऐन कहिले बनेको हो ?
43.करिव १५ सय वर्ष अघि निर्मित मुस्ताङस्थित ल्होमन्थाङ दरबार कसले बनाउन लगाएका हुन् ?
44.काष्ठमण्डप निर्माण गर्दा ......... नामक कल्पवृक्ष प्रयोग गरिएको थियो।
45.नेपालमा प्रथम राष्ट्रिय कला प्रदर्शनी कहिले आयोजना गरिएको थियो ?