अलंकार पद र पुरस्कार part-2

Loksewa gk - अलंकार , पद र पुरस्कार

Loksewa gk - अलंकार , पद र पुरस्कार सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नोत्तरहरु यो पेजमा राखिएको छ

26.बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न सहयोग पुयाउने व्यक्ति, गैर सरकारी संस्था वा नेपालमा कार्यरत निकायहरूलाई प्रदान गर्ने गरी नेपाल परिवार नियोजन सङ्घद्वारा राष्ट्रिय जनसंख्या पुरस्कारको स्थापना कहिले गरियो ?





27.सामाजिक सेवा दिवसका दिन प्रदान गरिने राष्ट्रिय जनसंख्या पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?





28.शान्तिका अग्रदूत गौतम बुद्धको सम्मानमा अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापना कार्यमा उल्लेखनीय योगदान पुयाउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो ?





29.सगरमाथा राष्ट्रिय पुरस्कारको स्थापना कहिले भएको हो ?





30.सगरमाथा राष्टिय पुरस्कार कतिकति वर्षमा प्रदान गरिन्छ ?





31.नाटक तथा रंगमञ्चका क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने व्यक्तिलाई प्रदान गर्ने गरी सर्वनाम पुरस्कारको स्थापना कहिले गरिएको हो?





32.सर्वप्रथम सर्वनाम पुरस्कार कसलाई प्रदान गरियो ?





33.निजी क्षेत्रमा स्थापित साहित्यतर्फको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?





34.नेहरू पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?





35.त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार र साझा पुरस्कारले विभुषित हुने एउटै व्यक्ति को हुन् ?





36.तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन् ?





37.समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पुयाउने व्यक्तिलाई प्रदान गरिने तुलसीमेहर पुरस्कारको रकम हाल कति रहेको छ ?





38.तुलसीमेहर पुरस्कारको स्थापना कहिले भएको हो ?





39.नेपाली साहित्य गुठीद्वारा उत्कृष्ट पाण्डुलिपि पुरस्कारको स्थापना कहिले गरिएको हो ?





40.आदिकवि भानुभक्त पुरस्कार पहिलोपल्ट २०५२ सालमा कसलाई प्रदान गरियो ?





46.एकै वर्ष साझा र मदन पुरस्कारबाट सम्मानित हुने साहित्यकार को हुन् ?





47.राष्ट्रिय प्रतिभा पुरस्कार कति विधामा प्रदान गरिन्छ ?





48.विदेशी नागरिकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठूलो मानपदवी कुन हो ?





49.





50.म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?





41. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपश्चात् कुन पुरस्कार प्रदान गरिएको थियो ?





42.सर्वप्रथम युवा वर्ष मोती पुरस्कार २०४३ सालमा कसलाई प्रदान गरियो ?





43.युवा वर्ष मोती पुरस्कार कति वर्षभन्दा कम उमेरका भाषा एवं साहित्यसेवीलाई प्रदान गर्ने गरिन्छ ?





44.नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो ?





45. नेपाल प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!