अलंकार , पद र पुरस्कार

Loksewa gk - अलंकार , पद र पुरस्कार

Loksewa gk - अलंकार , पद र पुरस्कार सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नोत्तरहरु यो पेजमा राखिएको छ

1.मदन पुरस्कारको स्थापना कहिले भएको हो ?





2.हाल मदन पुरस्कारको राशि कति रहेको छ ?





3. मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास कुन हो ?





4.२०७६ सालको मदन पुरस्कार विजेता स्रष्टा को हुन् ?





5.२०७५ सालको मदन पुरस्कार विजेता स्रष्टा को हुन् ?





6. २०७४ सालको मदन पुरस्कार विजेता स्रष्टा को हुन् ?





7.जगदम्बाश्री पुरस्कारको स्थापना कहिले भएको हो ?





8. सर्वप्रथम जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरिएको थियो ?





9.जगदम्बाश्री पुरस्कारको राशि हाल कति रहेको छ ?





10.२०७६ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरे ?





11.२०७५ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरे ?





12.साझा पुरस्कारको स्थापना कहिले भएको हो ?





13.साझा पुरस्कारको राशि कति रहेको छ ?





14.सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने साहित्यकार को हुन् ?





15.वि.सं. २०७५ मा प्रदान गरिने पदमश्री पुरस्कारबाट सम्मानित हुने लेखक को हुन्?





16.वि.सं. २०७५ मा प्रदान गरिने ५० हजार रुपैयाँ राशिको भैरव पुरस्कारबाट सम्मानित हुने प्रतिभा को हुन् ?





17.२०७४ सालको उत्तम शान्ति पुरस्कार कसले प्राप्त गरे ?





18.२०७३ सालको उत्तम शान्ति पुरस्कार कसले प्राप्त गरे ?





19.गीत, संगीत र रचनाका क्षेत्रमा प्रदान गर्ने गरी छिन्नलता पुरस्कारको स्थापना कहिले भएको हो ?





20.छिन्नलता पुरस्कारको राशि कति रहेको छ?





21.सर्वप्रथम छिन्नलता पुरस्कार प्राप्त गर्ने कलाकार को हुन् ?





22.नेपाल राजनीतिशास्त्र सङ्घद्वारा पोल्सान पुरस्कारको स्थापना कहिले गरिएको हो ?





23.सर्वप्रथम पोल्सान पुरस्कार कसलाई प्रदान गरिएको थियो ?





24.भूपालमान सिंह काकी प्रज्ञा पुरस्कारको स्थापना कहिले गरिएको हो ?





25.भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार पहिलोपटक कसलाई प्रदान गरिएको थियो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!