अलंकार , पद र पुरस्कार July 30, 2022 July 30, 2022 Loksewa gk - अलंकार , पद र पुरस्कार Loksewa gk - अलंकार , पद र पुरस्कार सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नोत्तरहरु यो पेजमा राखिएको छ 1.मदन पुरस्कारको स्थापना कहिले भएको हो ? A.वि.सं. २०११ B. वि.सं. २०१३ C.वि.सं. २०१० D.वि.सं. २०१२ 2.हाल मदन पुरस्कारको राशि कति रहेको छ ? A.रु. ४ लाख B.रु. 2 लाख C. रु. ५ लाख D.रु. २.५ लाख 3. मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास कुन हो ? A.सुनौली B. मन C.अविरल बग्छ इन्द्रावती D.मुलुक बाहिर 4.२०७६ सालको मदन पुरस्कार विजेता स्रष्टा को हुन् ? A.भीमनिधि तिवारी B. मोतीराम भट्ट C.चन्द्रप्रकाश वानियाँ D.भूपी शेरचन 5.२०७५ सालको मदन पुरस्कार विजेता स्रष्टा को हुन् ? A. भीयस नयपाल B.नरेश भण्डारी C. कमल रिजाल D.योगेश राज 6. २०७४ सालको मदन पुरस्कार विजेता स्रष्टा को हुन् ? A. बैरागी काइला B. केशव दाहाल C.नीलम कार्की निहारिका D.सरिता तिवारी 7.जगदम्बाश्री पुरस्कारको स्थापना कहिले भएको हो ? A.वि.सं. २०४५ B.वि.सं. २०४० C. वि.सं. २०४३ D.वि.सं. २०४७ 8. सर्वप्रथम जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरिएको थियो ? A.नारायण गोपाल B.सोमनाथ सिग्देल C.बाबुराम आचार्य D.नारायणगोपाल गुरुवाचार्य 9.जगदम्बाश्री पुरस्कारको राशि हाल कति रहेको छ ? A.रु. ५ लाख B.रु. ४ लाख C.रु. ३ लाख D.रु. २ लाख 10.२०७६ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरे ? A.भूपी शेरचन B.बैरागी काइला C.योगेस राज D.शान्ति ठटाल 11.२०७५ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरे ? A.शान्तदास मानन्धर B. शान्ति ठटाल C.वैरागी काइला D.योगेस राज 12.साझा पुरस्कारको स्थापना कहिले भएको हो ? A.वि.सं. २०२६ B.वि.सं. २०२५ C.वि.सं. २०२८ D.वि.सं. २०२४ 13.साझा पुरस्कारको राशि कति रहेको छ ? A. रु. १००,००० B.रु. ५०,००० C. रु. १५,००० D. रु. २५,००० 14.सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने साहित्यकार को हुन् ? A.भीमनिधि तिवारी B.भूपि शेरचन C.गोपालप्रसाद रिमाल D.भानुभक्त आचार्य 15.वि.सं. २०७५ मा प्रदान गरिने पदमश्री पुरस्कारबाट सम्मानित हुने लेखक को हुन्? A. जिवा लामिछाने B.कुमार नगरकोटी C.नारायण ढकाल D. नयनराज पाण्डे 16.वि.सं. २०७५ मा प्रदान गरिने ५० हजार रुपैयाँ राशिको भैरव पुरस्कारबाट सम्मानित हुने प्रतिभा को हुन् ? A.राधा थापा B.राधा पौडेल C.शरदाशर्मा D.चित्रकार शशि शाह 17.२०७४ सालको उत्तम शान्ति पुरस्कार कसले प्राप्त गरे ? A.दीनानाथ शर्मा B. सुधिर शर्मा C.जोन उड D. मनु 18.२०७३ सालको उत्तम शान्ति पुरस्कार कसले प्राप्त गरे ? A.शान्ति ठटाल B. रवीन्द्र समीर C. बैरागी काइला D. रमेश विकल 19.गीत, संगीत र रचनाका क्षेत्रमा प्रदान गर्ने गरी छिन्नलता पुरस्कारको स्थापना कहिले भएको हो ? A. वि.सं. २०३४ B.वि.सं. २०३५ C.वि.सं. २०३९ D. वि.सं. २०३१ 20.छिन्नलता पुरस्कारको राशि कति रहेको छ? A.रु. २५/२५ हजार B.रु. ५०/५० हजार C.रु. ३०/३० हजार D.रु. २०/२० हजार 21.सर्वप्रथम छिन्नलता पुरस्कार प्राप्त गर्ने कलाकार को हुन् ? A.ब्याकुल माइला B.श्रीकृष्ण श्रेष्ठ C. बिजय कुमार D.किरण खरेल 22.नेपाल राजनीतिशास्त्र सङ्घद्वारा पोल्सान पुरस्कारको स्थापना कहिले गरिएको हो ? A.सन् १९९३ B.सन् १९९५ C.सन् १९९४ D. सन् १९९१ 23.सर्वप्रथम पोल्सान पुरस्कार कसलाई प्रदान गरिएको थियो ? A.नरेन्द्र मोदी B.डेनमार्कका प्राध्यापक ओले बो C.वान कि मुन 24.भूपालमान सिंह काकी प्रज्ञा पुरस्कारको स्थापना कहिले गरिएको हो ? A.वि.सं. २०५० माघ १ B.वि.सं. २०५४ पुष १ C.वि.सं. २०५२ कार्तिक १ D. वि.सं. २०५२ कार्तिक १० 25.भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार पहिलोपटक कसलाई प्रदान गरिएको थियो ? A.मोतीराम भट्ट B.लक्ष्मीप्रसाद देवकोटा C. कविताराम श्रेष्ठ D. राष्ट्रकवि माधवप्रसाद घिमिरे "Sharing is caring."