जातजाती part-1

loksewa gk

loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु

loksewa gk
loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु खरिदार , नासु , शिक्षक , अधिकृत परिक्षामा धेरै सोदिने प्रश्न अन्तर्गत पर्दछ यो पेजमा राखिएका loksewa question answer निकै नै महत्तोपुर्ण रहेको छ

1.नेपालमा आदिवासी जनजातिअन्तर्गत पर्ने जाति कति छन् ?





2.चिडियामार जातिमा अठार वर्ष नपुगी विवाह भएको छोरी अठार वर्ष नपुग्दासम्म माइत बस्ने चलनलाई के भनिन्छ ?





3. बालकुरा .......... जातिको भाषा हो।





4.कालिङ ......... जातिको प्रसिद्ध बाजा हो।





5.किसान जातिलाई अर्को के नामले पनि चिनिन्छ ?





6.पाल्की बोक्ने जाति भनी कुन जातिलाई चिनिन्छ ?





7.राजवंशीहरूले बोल्ने भाषालाई के भनिन्छ?





8.राजवंशी जातिको मुख्य बसोबास क्षेत्र कुन हो ?





9.तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी/जनजातिमध्ये लोपोन्मुख समूह (Endangered Group) मा परेका जनजाति कति छन् ?





10.मेचे जातिका पुरोहित को हुन् ?





11.छेलो हान्ने प्रतियोगितालाई पर्वका रूपमा मनाउने जाति कुन हो ?





12.विवाहपछि श्रीमतीको घरमा श्रीमान गएर बस्ने चलन कुन जातिमा छ ?





13.किसान जातिको मुख्य बसोबास कहाँ रहेको छ?





14.राजवंशी जातिका महिलाले श्रीमानको मृत्युपछि नाता नपर्ने परपुरुषलाई लोग्नेजस्तै बनाएर राख्ने प्रथालाई के भनिन्छ ?





15.राजवंशी जातिले आफूलाई कसको वंशज मान्छन् ?





16.मेचे जातिलाई अर्को के नामले चिनिन्छ ?





17.राजवंशी जातिको धामी झाँक्रीलाई के भनिन्छ ?





18.मैथिली समुदायमा नयाँ दुलहा दुलहीलाई सुनाइने कथालाई के भनिन्छ?





19.यदुवंशी भनेर चिनिने जाति कुन हो ?





20.सिउँडीको बोटलाई कुलदेवताका रूपमा पूजा गर्ने जाति कुन हो ?





21.पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये "उन्नत समूह (Advanced Group)” मा पर्ने जनजाति कुन हो?





22. सतारहरूको मुख्य देवतालाई के भनिन्छ?





23.सतार जातिका मानिसले आफ्नो घर आँगनमा कुन फूलको बोट लगाउने गर्छन् ?





24.हुक्का हुवकी पर्व कुन जातिले मनाउने गर्छन् ?





25.झाँगडेहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ?





"Sharing is caring."

2 thoughts on “जातजाती part-1”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!