जातजाती part-2

loksewa gk

loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु

loksewa gk
loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु खरिदार , नासु , शिक्षक , अधिकृत परिक्षामा धेरै सोदिने प्रश्न अन्तर्गत पर्दछ यो पेजमा राखिएका loksewa question answer निकै नै महत्तोपुर्ण रहेको छ

26.'दशैं नाच' कुन जातिले मनाउँछन् ?





27. मेचे जातिको मुख्य बसोबास भएको ठाउँ कहाँ हो ?





28.दुसाधहरूको कुलदेवतालाई के भनिन्छ?





29.सोहराय पर्व र वहा पर्व कुन जातिले मनाउने पर्व हुन् ?





30.भित्री मधेशमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये लोपोन्मुख समूह (Endangered Group) मा परेका जनजाति कति छन् ?





31.थारु जातिका मानिसले घरको भित्तामा कलात्मकरूपमा चित्र कोर्ने शैलीलाई के भनिन्छ?





32.नेपालको कुन जिल्लामा राजी जातिको बसोबास रहेको छ ?





33.मुसहरहरूका कुलदेवतालाई के भनिन्छ?





34.बाहा पर्वलाई फूलको उत्सवका रूपमा मनाउने जाति कुन हो ?





35.नेपाल सरकारद्वारा सूचीकत आदिवासी जनजातिमध्ये भित्री मधेशमा बसोवास गर्ने जनजाति कति छन् ?





36.मृतकको केश र नङलाई अस्तु मानी नदीमा बगाउने चलन कुन जातिमा छ ?





37.अति गरिब जातिको रूपमा चिनिने जाति कुन हो ?





38.नेपाल सरकारद्वारा सूचीकृत आदिवासी/जनजातिहरूमध्ये तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समूह कति छन्?





39.कोचे जातिहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो?





40.विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?





41. माझीहरूको मुख्य मानिसलाई के भनिन्छ?





42.गनगाइहरूले तिहारमा आफ्ना गाईबस्तु पछाडि सुंगुर बाँधेर घिसार्ने पर्वलाई के भनिन्छ?





43.सतारहरू आफूलाई के भन्ने गर्छन् ?





44.गेहडी नाच कुन जातिमा प्रचलित छ ?





45.गुरुङ जातिमा केटाले केटीलाई दिएको उपहारलाई छोनाम भनिन्छ भने केटीले केटालाई दिएको उपहारलाई के भनिन्छ ?





46.विवाह हुनु २ हप्ताअघि नै दुलहालाई दुई हात, दुई खुट्टा र घाँटीमा दाम्लोले बाँधेर कुटुम्बद्वारा उपदेश दिने चलन कुन जातिमा छ ?





47.मृतकको दाहसंस्कार गर्दा डोरीको खाट चाहिने जाति कुन हो ?





48.नेवार भाषाको लिपिलाई के भनिन्छ?





49.सिरिजात (असारे पूजा) कुन जातिको प्रमुख चाड हो ?





50.'गणगौर' पूजा गर्ने चलन कुन जातिमा छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!