जातजाती part-3

loksewa gk

Add Your Heading Text Here

Add Your Heading Text Here

51.रोइला गीत नेपालको कुन क्षेत्रमा प्रचलित छ ?





52.गुरुङ समुदायमा समूहको मुख्य मान्छेलाई के भनिन्छ?





53.गन्धर्व जातिको कुन प्रसिद्ध बाजालाई पोथी बाजा भनिन्छ?





54.पहाडी क्षेत्रमा रहेका जनजाति समूह कति छन्?





55.सतारहरूको मुख्य मानिसलाई के भनिन्छ?





56.मानिस जन्मेदेखि नमरुन्जेलसम्मका क्रियाकलाप र पशुपंक्षीका क्रियाकलाप चित्रण गरी नाचिने किराती समुदायमा प्रचलित नाचलाई के भनिन्छ ?





57.दनुवारहरूको मुख्य बसोबास भएको ठाउँ कुन हो?





58.दराई जातिको मुख्य बसोबास कहाँ-कहाँ रहेको छ?





59.थामी जातिको मुख्य वासस्थान कहाँ छ ?





60.'पुटपुटे र रोदी नाच' कुन जातिमा प्रचलित छ?





61.हायु जातिको मुख्य बसोबास भएको ठाउँ रामेछाप हो भने सतार जातिको मुख्य बसोबास भएको ठाउँ कहाँ हो?





62. पाठीको बली दिई भंगेर पूजा गर्ने चलन कुन जातिमा रहेको छ ?





63.किराँतहरूको धर्मग्रन्थलाई के भनिन्छ?





64.टहोटे पर्व कुन जातिले मनाउने पर्व हो ?





65.पाथिभरा पूजा कुन जातिसँग सम्बन्धित छ ?





66.गुरुङहरूको जातीय नाम के हो?





67.सबभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो?





68.धिमाल जातिको पहिलो पत्रिका कुन हो?





69.किराँत समुदायमा शिवलाई पारुहाङ भनिन्छ भने पार्वतीलाई के भनिन्छ ?





70.सतार जातिमा प्रचलित १२ प्रकारको विवाहलाई के भनिन्छ ?





71.ढङढङे पर्व पूर्वी नेपालको झापा र मोरङका ......... जातिले मनाउने गर्छन्।





72.कुन जातिलाई मधेसका लिम्बु भनी चिनिन्छ ?





73.जिरेलको पुरोहितलाई के भनिन्छ?





74.ढोकामा कुखुराको भाले काटी रगतमा कुल्चाएर दुलही भित्र्याउने चलन कुन जातिमा छ ?





75.धिमाल जातिको नाइकेलाई के भनिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!