जातजाती part-4

loksewa gk

loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु

loksewa gk
loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु खरिदार , नासु , शिक्षक , अधिकृत परिक्षामा धेरै सोदिने प्रश्न अन्तर्गत पर्दछ यो पेजमा राखिएका loksewa question answer निकै नै महत्तोपुर्ण रहेको छ

76.गुरुङ भाषाको पहिलो टेलिचलचित्र कुन हो?





77.सङ्गगीना नाच कुन जातिमा प्रचलित छ?





78.छन्त्याल जातिको मुख्य चाड कुन हो?





79.कुन जातिका मानिसहरू जंगलका राता कमिला भुटेर खाने गर्छन् ?





80.बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने र न्वारन गर्ने चलन कुन जातिमा रहेको छ ?





81.नेपालको कुन-कुन जिल्लामा छन्तेल जातिको बाहुल्यता छ ?





82. धिमाल जातिको प्रमुख वासस्थल कहाँ हो?





83.कुन जातिले भटमास एवं अदुवालाई पवित्र वस्तु मान्दछ ?





84.धिमालको पुरोहितलाई धामी, सुनुवारको पुरोहितलाई नाक्सो, मगरको पुरोहितलाई भुसाल भनिन्छ भने थारुको पुरोहितलाई के भनिन्छ?





85.सुपारी विवाहको चलन कुन जातिमा रहेको छ ?





86.छोरी ज्वाइँले अंश पाउने प्रथा कुन जातिमा छ ?





87. मर्नेको नाममा चौतारी बनाउनुपर्ने चलन भएको जाति कुन हो?





88.चेपाङ जातिको मुख्य चाड कुन हो?





89.मौरी बाजा कुन जातिको परम्परागत बाजा हो?





90.कौरा र मारुनी नाच कुन जातिमा प्रचलित छ?





91.हंगेरीका आदिवासी मग्यार जातिसँग नजिकको सम्बन्ध रहेको मानिने नेपालको जाति कुन हो ?





92.मातृसत्तात्मक व्यवस्था भएको पहरी जातिको मुख्य बसोबास कहाँ रहेको छ?





93.ठकुरी जातिको मूल थलो कुन जिल्लालाई मानिन्छ ?





94.पोल्दोक शब्द कुन जातिसँग सम्बन्धित छ ?





95.बिहे हनअघि नै अरुसँग करणी गरी बिग्रिएको थाहा पाठदापाउद पनि विवाह गरी जन्मेको छोरालाई के भनिन्छ ?





96.लतार्ने विवाह कुन जातिमा प्रचलित छ?





97.हायुहरूले मनाउने सबैभन्दा ठूलो चाड कुन हो ?





98.मंसिर महिनामा मात्र बिहे गर्ने चलन कुन जातिमा छ ?





99.कुन जातिका मानिसले कञ्चनजंघालाई आफ्नो इष्टदेवता मान्छन् ?





100.विवाहका लागि केटी माग्न जाँदा एक माना चामल, एउटा सुपारी, एक बोतल रक्सी र एउटा बंगुरको पाठो लैजाने चलन कुन जातिमा छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!