जातजाती part-5

loksewa gk

loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु

loksewa gk
loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु खरिदार , नासु , शिक्षक , अधिकृत परिक्षामा धेरै सोदिने प्रश्न अन्तर्गत पर्दछ यो पेजमा राखिएका loksewa question answer निकै नै महत्तोपुर्ण रहेको छ

101.नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातिमध्ये हिमाली क्षेत्रमा बस्ने आदिवासी जनजाति समूह कति छन्?





102.सुनुवार जातिको मुख्य बसोबास भएको जिल्ला कुन हो ?





103. हायुहरू आफूलाई कहाँबाट आएको ठान्छन् ?





104.ज्यापु दिवस कहिले मनाइन्छ ?





105.अस्ताच्यो र नामथर कुन जातिका धर्मग्रन्थ हुन् ?





106.नेपालको कुन स्थानमा नेवा सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ ?





107.कर्खा, मालश्री र झ्याउरे गीत कुन जातिका मानिसले गाउने प्रमुख गीत हुन् ?





108.महाकाली नाच कुन जातिसँग सम्बन्धित छ ?





109.मतवाली क्षेत्रको प्रमुख देवताको नाम के हो ?





110.लेप्चा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?





111.माझीहरूको सबैभन्दा ठूलो देवता को हुन् ?





112.नेवारी भाषालाई अर्को कुन नामले पनि चिनिन्छ ?





113.माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ?





114.कुन जातिले मानिस मरेपछि लासलाई घरको भित्ता फोरेर बाहिर निकाल्ने गर्छन्?





115.काठमाडौं उपत्यकामा नेवार समुदायका धोवी पेसा अपनाएका जातिलाई के भनिन्छ?





116.नेवारी भाषाको पहिलो पत्रिका कुन हो?





117.बालुङ जातिको बसोबास कहाँ रहेको छ ?





118.गोरखा जिल्लाको उत्तर-पूर्वी क्षेत्रको सियारखोलाको किनारमा बस्ने जातिलाई के भनिन्छ?





119.व्यासी जातिको मुख्य बसोबासस्थल कहाँ हो?





120.व्यासी जातिको मुख्य चाड कुन हो?





121.कुन जातिका मानिसहरूले घण्टी बजाउँदा उत्तानो पारेर बजाउँछन् ?





122.डोल्पो जातिको मुख्य धर्म कुन हो ?





123.प्रजा जाति भन्नाले कुन जातिलाई बुझाउँछ ?





124.मानिस मरेपछि लास काटेर गिद्धलाई खुवाउने चलन कुन जातिमा छ ?





125.नेपालमा कहिलेदेखि चेपाङ जातिको उत्थान गर्न सरकारले प्रजा विकास कार्यक्रम सञ्चालन गर्यो?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!