loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु
loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु खरिदार , नासु , शिक्षक , अधिकृत परिक्षामा धेरै सोदिने प्रश्न अन्तर्गत पर्दछ यो पेजमा राखिएका loksewa question answer निकै नै महत्तोपुर्ण रहेको छ
126.डोल्पो जातिमा कस्तो विवाह प्रथा रहेको छ?
127.चेपाङ जातिलाई प्रजा जाति भनी कहिले नामकरण गरिएको हो ?
128.तामाङ जातिमा विभिन्न विवाह, पर्व, उत्सव एवं अतिथि सत्कार गर्दा रक्सी वा जाँड राखिने भाँडोलाई के भनिन्छ ?
129.दुलहा र दुलहीको टाउको ३ पटक ठोक्याएर विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ?
130.बिहेवारीमा लमीको काम गर्ने व्यक्तिलाई तामाङहरू के भन्छन् ?
131.'चिन्हो जान्हो' कुन भाषाको पत्रिका हो?
132.तामाङ समुदायमा गाउँलेले चुनेको मुख्य मान्छेलाई के भनिन्छ ?
133.श्रावण पूर्णिमामा गुम्बा वा घ्याङमा गई गरिने पूजालाई तामाङहरू के भन्छन् ?
134.मृत्यु संस्कारमा १०८ बत्ती बाल्ने चलन कुन जातिमा छ ?
135.चितवन जिल्लाको शक्तिखोरमा चेपाङ सग्रहालयको स्थापना कहिले गरिएको हो ?
136.डम्फु कुन जातिको लोकप्रिय बाजा हो?
137.तामाङहरूको कुल देवतालाई के भनिन्छ?
138.कुन जातिको विवाहमा सिन्दुर प्रथा प्रचलनमा छैन ?
139.तामाङ जातिको संस्कृति, परम्परा आदिको संरक्षण गर्ने उद्देश्यले तामाङ संग्रहालयको स्थापना कहाँ गरिएको छ ?
140.मृत्युपछि “घेवा" गराउने चलन कुन जातिमा छ ?
141.महर्वा नृत्य कुन जातिसँग सम्बन्धित छ ?
142.तामाङ जातिहरूले बजाउने बाजा 'डम्फु' केको छालाबाट बनाउने चलन छ ?
143.माघे पूर्णिमाका दिन तामाङ जातिले खाने विशेष प्रकारको खाद्यपदार्थलाई के भनिन्छ ?
144.थकालीहरूको “ल्हा फेवा” चाड कति-कति वर्षमा मनाउने गरिन्छ ?
145.सम्बोधन गर्दा एकआपसमा तामाङ भन्ने चलन कुन जातिमा छ ?
146.थारु सांस्कृतिक संग्रहालय कहाँ स्थापना गरिएको छ ?
147.थकाली जातिले जनैविना भदौमा गर्ने ब्रतबन्धलाई के भनिन्छ?
148. भोटेसेलो कुन जातिसँग सम्बन्धित छ ?
149.थकालीहरू .................धर्म मान्दछन् ?
150.थकाली जातिका मानिसहरूले मनाउने मुख्य पर्व कुन हो?