loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु
loksewa question answer : जातजाती सम्बन्धी प्रश्नहरु खरिदार , नासु , शिक्षक , अधिकृत परिक्षामा धेरै सोदिने प्रश्न अन्तर्गत पर्दछ यो पेजमा राखिएका loksewa question answer निकै नै महत्तोपुर्ण रहेको छ
176.राई जातिले चण्डी नाच वर्षको कतिपटक मनाउँछन् ?
177.विवाहमा जन्ती जाँदा र मलामी अगाडि बन्दुक पड्काउने चलन कुन जातिमा छ ?
178.शेर्पा जातिको मुख्य पर्व कुन हो?
179.छोरा जन्मे ४ दिनमा र छोरी जन्मे ३ दिनमा सुत्केरीलाई चोख्याउने चलन कुन जातिमा छ ?
180.कुन जातिलाई 'कारभोटे' भनिन्छ ?
181.एक ठाउँमा दुई महिनाभन्दा बढी नबस्ने जाति कुन हो ?
182.थोमाङ्वा भन्नाले ........... बुझिन्छ ?
183.शेर्पा जातिको पहिलो चलचित्र कुन हो?
184.छेवा भन्नाले ............. बुझिन्छ ?
185.लासलाई बाँदर मार्ने जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ?
186.पूर्वका मानिस भनी नेपालका कुन जातिलाई चिनिन्छ ?
187.आदिवासी चरित्रको सबभन्दा पुरानो जाति कुनलाई मानिन्छ ?
188. ल्होमी जातिको मूल वासस्थान कहाँ हो?
189.लिम्बुहरू बसोबास गर्ने क्षेत्रलाई के भनिन्छ?
190.श्रीमती हुँदाहुँदै लोग्नेले अर्को श्रीमती ल्याएमा लोग्नेले घर छाड्नुपर्ने चलन कुन जातिमा रहेको छ ?
191.नेपालका जंगलहरूमा घुमन्ते जीवन बिताउने जातिहरू कुन-कुन हुन् ?
192.तराली मगरहरूको प्रमुख चाड कुन हो?
193.राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कति जाति रहेका छन् ?
194.ठूली छोरीको बडानी पूजा भनी व्रतवन्ध गर्ने चलन कुन जातिमा छ ?
195.राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुन हो ?
196.भोटे जातिका मानिसहरू धेरै बसोबास गरेको क्षेत्रलाई के भनिन्छ?
197.कुन जातिमा बच्चा जन्मिसकेपछि मात्र केटीको वैवाहिक विधि पूरा भएको मानिन्छ ?
198.नेपालको अति पिछाडिएको फिरन्ते जाति कुन हो ?
199.शेर्पाहरूको मूल थलो कहाँ रहेको छ?
200.शेर्पाहरूको चिहानमाथि बनाइएको स्मारकलाई के भनिन्छ ?