जिबजन्तु part-1

Loksewa gk - जिबजन्तु

Loksewa gk - जिबजन्तु सम्बन्धी सम्पूर्ण जानकारी यो पेज मा राखिएको छ यहाँ तपाइले Loksewa gk - जिबजन्तु सम्बन्धी प्रश्नहरु जान्न सक्नु हुन्छ

1.संसारमा सबैभन्दा छिटो दौडन सक्ने जनावर कुन हो ?





2.हिमचितुवा कति मिटरको उचाइमा पाइनछ ?





3. नेपालमा हाल कति प्रकारका संरक्षित स्तनधारी जन्तुहरू रहेका छन् ?





4.नेपालमा मात्र पाइने चरा कुन हो ?





5.नेपालमा हाल कति प्रकारका संरक्षित पक्षीहरू रहेका छन् ?





6.नेपालमा सबैभन्दा धेरै चराहरू पाइने स्थान कुन हो ?





4.नेपालमा मात्र पाइने चरा कुन हो ?





5.नेपालमा हाल कति प्रकारका संरक्षित पक्षीहरू रहेका छन् ?





6.नेपालमा सबैभन्दा धेरै चराहरू पाइने स्थान कुन हो ?





10.सबैभन्दा धेरै आँखा भएको जीव कुन हो ?





11.रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो ?





12.नेपालमा वन्यजन्तु सप्ताह कहिलेदेखि मनाउन थालियो ?





13.चौरीगाईको पुच्छरलाई के भनिन्छ ?





14.हाल विश्वमा १०,०६४ प्रजातिका पक्षीहरू रहेकोमा कति प्रजाति खतराको सूचीमा रहेका छन् ?





15.पोथी संगुरलाई भुनी भनिन्छ भने भालो संगुरलाई के भनिन्छ ?





16.विश्वमा कति प्रकारका पुतली पाइन्छन् ?





17.हात्ती बाँध्ने किलोलाई के भनिन्छ ?





18.मानिस जस्तै हास्न सक्ने जनावर कुन हो ?





19.कुन जीवले परावैजनी किरण देख्न सक्छ ?





20.पोथी याकलाई के भनिन्छ ?





21.कुन प्राणीको रगत सेतो हुन्छ ?





22.नीलगाईलाई अर्को के नामले चिनिन्छ ?





23.नेपालको सबैभन्दा धेरै अर्ना भैसी पाइने ठाउँ कुन हो ?





24.३ वटा मुटु हुने जनावर कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!