जिबजन्तु part-2 July 30, 2022 July 30, 2022 Loksewa gk - जिबजन्तु Loksewa gk - जिबजन्तु सम्बन्धी सम्पूर्ण जानकारी यो पेज मा राखिएको छ यहाँ तपाइले Loksewa gk - जिबजन्तु सम्बन्धी प्रश्नहरु जान्न सक्नु हुन्छ 25.सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ? A.गैडा B.बाँदर C.गोही D.कछुवा 26.टाउको काटेर पनि धेरै दिनसम्म बाँचने जीव कुन हो ? A.गंगटा B.मुसा C.साङ्लो D.गड्यौला 27.पेटमा दाँत हुने जीव कुन हो ? A.गंगटो B.माकुरा C.सर्प D.गड्यौला 28.लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? A.जर्मनी B.फ्रान्स C.फिनल्याण्ड D.आइसल्यान्ड 29.मौरीको नृत्यलाई अंग्रेजीमा के भनिन्छ ? A.bee huming B.beedance C.Waggle dance D.roaming dunk 30. विश्वमा नपाइने कति प्रकारका पुतलीहरू नेपालमा पाइन्छ ? A.८ प्रकारका B.५ प्रकारका C. ९ प्रकारका D.७ प्रकारका 31.लाटोकोसेरोलाई केको प्रतीक मानिन्छ ? A.शान्ति B.बुद्धि र विवेक C.लाटो D.बेबकुफ 32.टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ? A.माखा B.गड्यौला C.माहुरी D.उडुस 33.माहुरीले कुन रंग छुट्याउन सक्दैन ? A.पहेंलो B.सेतो C.निलो D.रातो 34.विश्वको कुन नदीमा माछा पाईदैन ? A.नाइल B. जोर्डन नदी C.कावेरी नदी D.सिन्धु नदी 35.जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो ? A.बदेल B.बाँदर C.गैडा D.कुकुर 36.आफ्नो गुंड सिउने चरा कुन हो ? A.तोप चरा B.डाँफे C.मयुर D.गिद्ध 37.आफ्नो शरीरको अनुपातमा आफू भन्दा ५० गुणा बढी तौल बोक्ने जीव कुन ले ? A.हात्ती B.बाघ C.गधा D.कमिला 38.आफ्नो गुंड नबनाई अर्काको गुँडमा फुल पार्ने चरा कुन हो ? A.काग B.कोइली C.गिद्ध D.चिल 39. सर्पको जस्तै काँचुली फेर्ने माछा कुन हो ? A.डल्फिन B.एन्कोवी C. स्टारफिश D.बुलहेड 40.पक्षी जस्तै उड्ने भए पनि अण्डा नपारी बच्चा जन्माउने स्तनपायी प्राणी कुन हो ? A.डाँफे B.सुगा C.गिद्ध D.चमेरो 41.कुन चरालाई शान्तिको प्रतिक मानिन्छ ? A.हाँस B.परेवा C.सुगा D.चिल 42.धमिरा बस्ने ठाउँलाई के भनिन्छ ? A.देवल B.बुरो C.प्वाल D.सेट 43.पोथी कोइलीलाई के भनिन्छ ? A.ककाटियल B.कादम्बरी C.लभबर्ड्स D.निगल्स 44.नेपालको कुन ठाउँमा सर्प संग्रहालय रहेको छ ? A.मकवानपुर B.बिराटनगर C.चितवन D.दमक (झापा) 45.संसारको सबैभन्दा सानो चरा कुन हो ? A.बी हमिङ बर्ड B. कोस्टाको हमिङबर्ड C.गेरिगोन D.भंगेरा 46.नेपालको राष्ट्रिय चराको नाम के हो ? A.मयुर B.मुनाल C.सुगा D.डाँफे 47.नेपालमा हाल कति प्रकारका पक्षी पाइन्छन् ? A.८५८ प्रकारका B.८६८ प्रकारका C.८७८ प्रकारका D.८९८ प्रकारका 48.हाँसलाई केको प्रतीक मानिन्छ ? A.न्याय B.शान्ति C.निस्चल D.अटल 49.दक्षिण एसियाबाट लोप हुने अवस्थामा पुगेको पंक्षी गिद्धको प्रजनन केन्द्र नेपालको कुन ठाउँमा स्थापना गरिने भएको छ ? A.रारा राष्ट्रिय निकुञ्ज B.खप्तड राष्ट्रिय निकुञ्ज C.बर्दिया राष्ट्रिय निकुञ्ज D.चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा 50.आफ्नो टाउको दुई सय सत्तरी डिग्रीसम्म घुमाउन सक्ने चरा कुन हो ? A.चिल B.लाटोकोशेरो C.गिद्ध D.मयुर 51.नेपालको कुन ठाउँमा 'नील भेडा' पाइन्छ ? A.मुस्ताङको दामोदर कुण्ड वरिपरि B.खप्तड रा. नि.वरिपरि C.डोल्पा वरिपरि D.सगरमाथा रा. नि.वरिपरि "Sharing is caring."