नेपालको आर्थिक अवस्था part-1

loksewa gk

loksewa gk -नेपालको आर्थिक अवस्था

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये नेपालको आर्थिक अवस्थाको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

1.नेपालमा कुन योजनादेखि न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने उद्देश्य राखियो ?





2.प्रथम पञ्चवर्षीय योजनाको खर्चमध्ये कति प्रतिशत खर्च वैदेशिक सहायतामा आधारित थियो ?





3.बिटक्वाइनलाई (bitcoin)कानूनी मान्यता दिने पहिलो राष्ट्र कुन हो ?





4.संसारमा सबैभन्दा बढी कपास उत्पादन गर्ने देश कुन हो?





5.BIMSTEC को सचिवालय कहाँ छ ?





6.वि. सं. २००८ सालमा नेपालको पहिलो बजेट पेश गर्ने व्यक्ति को थिए ?





7. हाल नेपालका कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?





8.लामिडाँडा विमानस्थल कुन जिल्लामा पर्छ ?





9.नेपालमा योजनाबद् आर्थिक विकासको थालनी कहिलेदेखि भएको हो ?





10.मानव विकास सूचकाई (HDI) २०२० का अनुसार नेपालको स्थान १४२ औं थियो भने index कति रहेको थियो ?





11.विभिन्न प्रकारका १८० भन्दा बढी जडिबुटी पाइने "घुम्टे लेक" कुन जिल्लामा पर्दछ?





12. नेपालको कुल भू-भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ?





13.आर्थिक सर्वेक्षण (२०७७/७८) अनुसार हाल देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको अनुमान छ ?





14.नेपालको कृषि व्यवसाय खासगरी केमा निर्भर छ ?





15.राष्ट्रिय कृषि व्यवसाय नीति कहिले जारी गरिएको हो ?





16.कृषिमा आधारित मुलुकहरूमा प्रतिव्यक्ति कृषियोग्य भूमि कति निर्धारण गरिएको छ ?





17. हाल नेपालको कुल कृषियोग्य भूमिको कति प्रतिशत भू-भागमा सिंचाइ सुविधा उपलब्ध छ ?





18. धान खेतीका लागि बढी उपयुक्त माटो कुन हो ?





19.नेपालमा चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो ?





20.पहाडी क्षेत्रको मुख्य खाद्यबाली केलाई मानिन्छ ?





21. नेपालमा कुल धान उत्पादनको कति प्रतिशत धान तराई क्षेत्रमा उत्पादन गरिन्छ ?





22.नेपालमा कृषि क्षेत्रको विकासलाई अनुसन्धानमार्फत् बढी प्रभावकारी बनाउन स्थापना भएको संस्था कुन हो ?





23. नेपालको धानपछिको दोस्रो खाद्यबाली के हो ?





24.कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ ?





25.नेपालको प्रमुख खाद्यान्न बाली कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!