Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये नेपालको आर्थिक अवस्थाको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्
26.धान खेतीका लागि कति तापक्रम आवश्यक पर्छ ?
27.नेपालमा कुनकुन योजना अवधिलाई कृषि दशकका रूपमा मनाइयो ?
28.विश्वको पहिलो नगदेबाली केलाई मानिन्छ ?
29.मकै खेतीका लागि सामान्यतया कति तापक्रम आवश्यक पर्छ ?
30.नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
31.कोदो उत्पादन हुने मुख्य क्षेत्र कुन हो ?
32. नेपालमा चियाको उत्पादन प्रतिहेक्टर कति रहेको छ ?
33.नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो ?
34.नेपालका २ प्रमुख रेशादार बाली कुनकुन हुन् ?
35.नेपालमा उत्पादन हुने प्रमुख औद्योगिक बाली केके हुन् ?
36.कुन फलफूल प्रायः सबै मौसममा पाइन्छ ?
37.नेपालमा कफी खेतीको सुरुवात कहिलेदेखि भएको हो ?
38.नेपालको कुन ठाउँमा 'ट्रपल' नामक च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको छ ?
39.फलफुलको अध्ययनसँग सम्बन्धित विज्ञानलाई के भनिन्छ ?
40.नेपालको चौथो मुख्य खाद्यबाली कुन हो ?
41.पशुपालन र दुग्ध उत्पादन क्षेत्रको व्यावसायिक विकासका लागि २० वर्षे रणनीति कहिलेदेखि लागू गरिएको छ ?
42. रेशादार वस्तुहरूको व्यवसायीकरण एवं विकास गर्ने उद्देश्यले प्राकृतिक रेशाजन्य वस्तु विकास केन्द्र कहाँ स्थापना गरिएको छ ?
43.सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
44.नेपालमा वि.सं. २०१६ मा स्थापित पहिलो टि-स्टेट कुन हो ?
45.कुन फलफूललाई 'फलफूलको राजा' भनी चिनिन्छ ?
46.नेपालमा कफी दिवस कहिले मनाइन्छ ?
47. नेपालमा हरेक वर्ष आलु दिवस कहाँ मनाउने गरिन्छ ?