नेपालको आर्थिक अवस्था part-4

loksewa gk

loksewa gk -नेपालको आर्थिक अवस्था

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये नेपालको आर्थिक अवस्थाको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

76.नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?





77.वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?





78.हाल नेपालमा सञ्चालित कुन औद्योगिक क्षेत्रले धेरै व्यक्तिलाई रोजगार प्रदान गरेको छ ?





79.नेपालमा सर्वप्रथम औद्योगिक विकास बैंकका रूपमा नेपाल औद्योगिक विकास निगमको स्थापना कहिले भएको हो ?





80.नेपालको तयारी पोशाकको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार कुन देश हो ?





81. देशभरका ११ वटा औद्योगिक क्षेत्रहरूको व्यवस्थापन कुन निकायले गरेको छ ?





82.नेपालमा हाल प्रचलित औद्योगिक नीति कुन हो ?





83.दसौं औद्योगिक गणना-२०६९ अनुसार सबैभन्दा बढी उद्योग प्रतिष्ठानहरू रहेको जिल्ला कुन हो?





84.नेपालमा कहिलेदेखि कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेडको स्थापना भई कमोडिटी कारोबार हुन थालेको हो ?





85.दसौं औद्योगिक गणनाअनुसार नेपालमा उद्योग सञ्चालन भएका जिल्लाको संख्या कति रहेको छ ?





86.नेपालका सामानहरू सबैभन्दा बढी निकासी हुने देश कुन हो ?





87. नेपाल सरकारले नेपाल व्यापार एकीकृत रणनीति २०१० कहिले सार्वजनिक गर्यो ?





88.औद्योगिक नीति, २०६७ अनुसार औद्योगिक व्यवसायलाई उत्पादन प्रवृत्ति तथा सेवाको आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ ?





89.नेपालले सर्वप्रथम कुन देशसँग BIPPA सम्झौता गरेको थियो ?





90.नेपालमा कुन प्रधानमन्त्रीको पालादेखि योजनाबद्ध विकासको सुरुवात भएको हो ?





91.नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ?





92.नेपालको निर्यात व्यापारमा कुन क्षेत्रको भूमिका मुख्य रहेको छ ?





93.काठमाडौं चक्रपथको लम्बाइ २७.२ कि.मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहिरी चक्रपथको लम्बाइ कति रहेको छ ?





94.नेपालले सर्वप्रथम श्रम सम्झौता कुन राष्ट्रसँग गरेको हो ?





95.नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ?





96.रुसले कहिलेदेखि ‘पापतिलेका' नामक आवधिक योजना सञ्चालन गरेको थियो ?





97.नेपाल औषधी लिमिटेड कुन मन्त्रालयअन्तर्गत पर्छ ?





98.जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कुन मन्त्रालयअन्तर्गत पर्छ ?





99.आर्थिक विकासको सर्वोत्तम परिसूचक केलाई मानिन्छ ?





100.नेपालमा व्यवस्थितरूपमा आर्थिक योजनाको सुरुवात कहिलेदेखि भएको हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!