नेपालको आर्थिक अवस्था part-5

loksewa gk

loksewa gk -नेपालको आर्थिक अवस्था

loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये नेपालको आर्थिक अवस्थाको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

101. विश्वमा योजनावद्ध आर्थिक विकासको सुरुआत गर्ने राष्ट्र कुन हो ?





102.राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने व्यवस्था छ ?





103.नेपालमा कुन राणा प्रधानमन्त्रीको पालामा २० वर्षे आर्थिक योजना घोषणा गरिएको थियो ?





104.राष्ट्रिय योजना परिषद्को स्थापना कहिले भएको थियो ?





105.नेपालमा योजना विकास मन्त्रालयको स्थापना कहिले भएको थियो ?





106. Plan Holiday भन्नाले के बुझिन्छ ?





107.प्रथम योजना अवधिमा अनुमानित बजेटमध्ये कति प्रतिशत मात्र खर्च भयो ?





108. राणा प्रधानमन्त्री मोहनशमशेरको पालामा १५ वर्षे आवधिक योजना तर्जुमा गर्नका लागि योजना आयोगको गठन कहिले गरिएको थियो ?





109.राष्ट्रिय योजना परिषद् कहिलेदेखि राष्ट्रिय योजना आयोग नामकरण भयो ?





110.नेपालमा १४ वर्षीय योजना तर्जुमा गर्न राष्ट्रिय योजना समितिको गठन कहिले भएको थियो ?





111.प्रथम योजनामा सबभन्दा बढी रकम कुन क्षेत्रका लागि विनियोजन गरिएको थियो ?





112. प्रथम पञ्चवर्षीय योजना कहिलेदेखि प्रारम्भ भएको थियो ?





113. प्रथम पञ्चवर्षीय योजनामा कुल अनुमानित खर्च कति रहेको थियो ?





114.सैद्धान्तिक हिसावले नेपालका आवधिक योजनाहरूलाई कति चरणमा विभाजन गर्न सकिन्छ ?





115.नेपालमा कुन योजनादेखि प्रादेशिक विकासको अवधारणा सुरु भयो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!