Nepalko bhugol - यो पेजमा तपाईहरुले loksewa को खरिदार ,नासू,शिक्षकसेवा , अधिकृत , आदिको तयारी को लागि महत्तोपुर्ण Nepalko bhugol सम्बन्धी बहुकल्पिक प्रश्नहरुको तयारी गर्न सक्नुहुन्छ -Nepalko bhugol परिक्षाको हिसाबले धेरै महत्तोपुर्ण बिषय हो ध्यान दिएर पद्नुहोला
226.कोशी टप्पु वन्यजन्तु आरक्ष केका लागि प्रसिद्ध छ ?
227.घडियाल गोही संरक्षण आयोजना कुन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ ?
228.नेपालको सबभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
229.तिब्बती खरायोका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
230.नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो ?
231.रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ ?
232.रेड पान्डाका लागि प्रख्यात निकुञ्ज लाम्टाङ हो भने एकसिंगे गैंडाका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो ?
233.चारकोशे झाडी कुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ ?
234.सरकारले बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको घोषणा कहिले गर्यो ?
235.नेपालले राष्ट्रिय सम्पदा संरक्षण कार्यनीति कहिले स्वीकृत गरेको हो ?
236.विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
237.अर्नाका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष प्रसिद्ध छ भने बाहसिंगेका लागि कुन राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ ?
238.नौका विहार कहाँ पर्छ ?
239.कोशी टप्पु वन्यजन्तु आरक्षलाई 'रामसार' क्षेत्रमा कहिले सूचीकृत गरियो ?
240.कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
241.नेपालमा कति प्रकारका स्तनधारी जनावरहरू पाइन्छन् ?
242.सरकारले बाँके राष्ट्रिय निकुञ्ज र अपिनम्पा संरक्षण क्षेत्रको घोषणा कहिले गर्यो ?
243.नेपालको एकमात्र शिकार आरक्ष कुन हो ?
244.सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो ?
245.एकसिंगे गैंडा र घडियाल गोहीका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?