Nepalko bhugol - यो पेजमा तपाईहरुले loksewa को खरिदार ,नासू,शिक्षकसेवा , अधिकृत , आदिको तयारी को लागि महत्तोपुर्ण Nepalko bhugol सम्बन्धी बहुकल्पिक प्रश्नहरुको तयारी गर्न सक्नुहुन्छ -Nepalko bhugol परिक्षाको हिसाबले धेरै महत्तोपुर्ण बिषय हो ध्यान दिएर पद्नुहोला
101.तीनतिरबाट नदीले सीमाना छुट्याएको जिल्ला कुन हो?
102.उराई भज्याङ कुन जिल्लामा पर्छ?
103.प्रसिद्ध मनकामनाको मन्दिर कुन जिल्लामा रहेको छ ?
104.नेपालको सबभन्दा जाडो हुने ठाउँ कहाँ पर्छ?
105.जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो?
106.भौगोलिक अवस्थितिका हिसाबले नेपाल कस्तो मुलुक हो?
107.काँक्रे विहार कहाँ पर्छ?
108. नेपालको सबभन्दा बढी गर्मी हुने ठाउँ कुन हो?
109.झोलुङ्गे पुलको जिल्लाका नामले चिनिने जिल्ला कुन हो?
110.नेपालभन्दा भारत २२ गुना ठूलो छ भने चीन कति गुना ठूलो छ?
111.नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हो?
112.नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति भएको जिल्ला कुन हो?
113.हेलम्बु कुन जिल्लामा पर्छ?
114.नेपालबाट ल्हासा (तिब्बत) को दूरी कति छ ?
115.हिमालदेखि चुरे पहाडसम्म फैलिएको नेपालको सबभन्दा लामो जिल्ला कुन हो?
116.उदयपुर जिल्लाको सदरमुकाम गाईघाट कुन नदीको किनारमा पर्छ ?
117.गण्डकी नदीको लम्बाइ कति छ ?
118.नेपालको सबैभन्दा गहिरो नदी कुन हो ?
119.नेपालको कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएको छ ?
120.कौमारीस्वरूपाको नामले चिनिने नेपालको नदी कुन हो ?
121.मेची नदीलाई भारतमा के भनिन्छ ?
122.नेपालबाट प्रतिवर्ष कति घनमिटर माटो बगेर जान्छ जसको कारणले गर्दा बंगालको खाडीमा न्यूमोर नामक टापु बन्दैछ ?
123.बैष्णवीस्वरूपाको नामले चिनिने नदी कुन हो ?
124.जाजुरा दह कहाँ रहेको छ ?
125.ओलाङचुङ्गोला घाँटीबाट नेपाल प्रवेश गरेको एक मात्र नदी कुन हो ?