नेपालको भूगोल part -6

Nepalko bhugol

Nepalko bhugol- नेपालको भूगोल ​

Nepalko bhugol
Nepalko bhugol - यो पेजमा तपाईहरुले loksewa को खरिदार ,नासू,शिक्षकसेवा , अधिकृत , आदिको तयारी को लागि महत्तोपुर्ण Nepalko bhugol सम्बन्धी बहुकल्पिक प्रश्नहरुको तयारी गर्न सक्नुहुन्छ -Nepalko bhugol परिक्षाको हिसाबले धेरै महत्तोपुर्ण बिषय हो ध्यान दिएर पद्नुहोला​

126.गंगास्वरूपाको नामले चिनिने नेपालको नदी कुन हो ?





127.नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?





128.नेपालको सबभन्दा ठूलो ताल कुन हो ?





129.नदीका आधारमा नामकरण गरिएका अञ्चलहरू कतिवटा थिए ?





130.बबई नदीको लम्बाइ कति रहेको छ ?





131.प्रसिद्ध धार्मिक तथा पर्यटकीय सहर ............. लाई पोखरीहरूको सहर भनेर पनि चिनिन्छ।





132.उत्पत्ति तथा प्रकृतिको आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएको छ ?





133.इन्द्रावतीको उद्गमस्थल .............. हो।





134.महाकाली नदीको लम्बाइ कति रहेको छ ?





135.अत्यधिक चिसोका कारण जीवहरू नपाइने भएकाले ......... लाई निर्जीव ताल भनेर पनि चिनिन्छ।





136.रारा ताल कति क्षेत्रफलमा फैलिएको छ ?





137.मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?





138.सप्तगण्डकीको औसत जलप्रवाह कति रहेको छ ?





139.फोक्सुन्डो ताल कुन हिमालको काखमा रहेको छ ?





140.तिलिचो तालको लम्बाइ ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर छ भने गहिराइ कति छ ?





141.रारा ताल ८ किलोमिटर लामो, १.५ किलोमिटर चौडा छ भने यसको गहिराइ कति छ ?





142.नेपालको कुन सहरको पुरानो नाम मनिगल थियो ?





143.नेपालमा सबभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो?





144.‘साली-भिनाजुका पाइला' नामक स्थान कहाँ पर्दछ ?





145.९० प्रतिशतभन्दा बढी नदीखोलाले सीमाना छुट्याएको जिल्ला कुन हो?





146.स्वर्गद्वारी तीर्थस्थल कुन जिल्लामा पर्छ?





147.हलेसी महादेव मन्दिर कहाँ पर्छ?





148.भारतसँग मिल्दोजुल्दो आकृति भएको नेपालको जिल्ला कुन हो ?





149.नेपालको कुन ठाउँमा म्याग्नेसाइट (खरिढुङ्गा) को व्यावसायिक उत्पादन गरिएको छ ?





150.सगरमाथा चुचुरोको औसत चौडाइ कति छ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!