भाषाभाषी part-1

Loksewa gk -भाषाभाषी

Loksewa gk भाषाभाषी सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नहरु एस पेजमा राखिएको छ

1.नेपाली भाषाको विकासक्रमलाई कति भागमा विभाजन गरिएको छ ?





2.नेपाली भाषाको प्राचीनकालीन अवधि कुनलाई मानिन्छ ?





3.नेपाली भाषाको प्राचीनकाललाई के पनि भनिन्छ ?





4.प्राचीन नेपाली भाषाको दोस्रो नमुना कुनलाई मानिन्छ ?





5.नेपाली भाषाको माध्यमिक कालीन अवधि कुन हो ?





6.नेपाली भाषाको आधुनिक काल कुन हो ?





7.कानुनीरूपमा खस भाषाले नेपालको राष्ट्रभाषा मान्यता कहिले पायो ?





8. राममणि आ.दि. ले हलन्त वहिप्कार नामक भाषिक आन्दोलन कहिले चलाएका थिए ?





9.कुन पत्रिकाको प्रकाशनपछि नेपाली भाषाको वर्ण, व्याकरण र शब्द भण्डार परिवर्तन हुन थाल्यो ?





10.नेपालमा नै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?





11.विश्वका विभिन्न भाषाहरूमा नेपाली भाषा कतिऔं स्थानमा रहेको छ ?





12.नेपाली भाषाले प्रशासनिक भाषाको स्थान कहिलेदेखि लियो ?





13.अड्डा अदालतहरूमा नेपाली भाषामा मात्र कामकाज गर्नुपर्ने व्यवस्था कहिले गरिएको हो ?





14.नेपालको सबैभन्दा पुरानो लिपि कुन हो ?





15.नेपालसहित कुनकुन सार्क राष्ट्रहरूमा नेपाली भाषाले मान्यता प्राप्त गरेको छ ?





16.भाषानुवाद परिषद्को स्थापना कहिले भएको थियो ?





17. नेपाली भाषाको पहिलो वैज्ञानिक शब्दकोष कुन हो ?





18. मधुपर्कको प्रकाशन कहिलेदेखि भएको हो ?





19.बालकृष्ण पोखरेल, तारानाथ शर्मा, चुडामणि रेग्मी तथा बल्लभमणि दाहाल आदि साहित्यकारहरूले वनारसबाट कुन पत्रिकामार्फत् झर्रोवादी आन्दोलन चलाएका थिए ?





20.नेपाली भाषाको भाषाशास्त्रीय अध्ययन गर्ने पहिलो विद्वान को हुन् ?





21.संसारमा सबभन्दा बढी विस्तार भएको भाषा परिवार कुन हो ?





22.सरकारी कार्यालयहरूमा साइनबोर्ड नेपाली भाषामा नै राख्ने निर्णय कहिले भएको हो ?





23.नेपालको संविधानले कुन भाषालाई सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था गरेको छ ?





24.नेपालमा साहित्यिक तथा भाषिक उत्थानका सम्बन्धमा आधुनिक संस्थागत विकास कहिलेदेखि हुन थाल्यो ?





25.नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!