भाषाभाषी part-2

Loksewa gk भाषाभाषी
Loksewa gk भाषाभाषी सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नहरु एस पेजमा राखिएको छ

26.नेपाली भाषालाई भारतको संविधानको कतिऔं अनुसूचिमा राखिएको छ ?





27.आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?





28.नेपालमा अन्तर्राष्ट्रिय भाषाका रूपमा बोलिने भाषा कुन हो ?





29.भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो ?





30.'भारोपेली' शब्द कुनकुन शब्दको संयोजनबाट भएको मानिन्छ ?





31.अंग्रेजी, फ्रेन्च, जर्मन, रसियन आदि संसारका प्रसिद्ध भाषाहरू कुन भाषा परिवारअन्तर्गत पर्दछन् ?





32.भारोपली भाषा परिवारलाई कति भागमा विभाजन गरिएको छ ?





33.भाषाशास्त्रीहरूले भारोपेलीका मूल वक्तालाई के नाम दिएका छन् ?





34.भारोपेली भाषा परिवारलाई के पनि भनिन्छ ?





35.नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसंख्याले बोल्नेभाषा कुन हो ?





36.नेपालमा नेपाली पछि सबैभन्दा धेरै जनसंख्याले बोल्ने भाषा कुन हो ?





37.'अर्चना' र 'गामघर' नामक साप्ताहिक पत्रिका कुन भाषाका पत्रिका हुन् ?





38.नेपालमा मैथिली भाषा प्रायः कुन ठाउँमा बोलिन्छ ?





39.नेपालमा नेपाली र मैथिली पछि तेस्रो स्थानमा पर्ने भाषा कुन हो ?





40.तुलसीदासको 'रामचरित्रमानस' ग्रन्थ कुन भाषामा लेखिएको छ ?





41.दनुवारी भाषासँग धेरै समानता भएको भाषा कुन हो ?





42.डुंगा खियाउने जाति भनी कुन जातिलाई चिनिन्छि ?





43.दरै भाषीहरूको मुख्य बसोबास कहाँ रहेको छ ?





44.नेपालका मुसलमानहरूले कुन भाषा बोल्ने गर्छन् ?





45.मुसलमानको धार्मिक तथा शैक्षिक संस्थालाई के भनिन्छ?





46.भोटबर्मेली भाषापरिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसंख्याले बोल्ने भाषा कुन हो ?





47.नेवारी भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?





48.नेपालमा पहरी भाषा बोल्ने बासिन्दाहरू कहाँ रहेका छन् ?





49.पुराना ग्रन्थ तथा शिलालेखहरूमा नेवारी भाषालाई के भनिएको छ ?





50.धिमाल भाषीहरूको मुख्य बसोबास कहाँ छ ?





International organization - अन्तर्राष्ट्रिय संगठन खरिदार ,नासु ,शिक्षक,अधिकृत ,बैंक तयारीको लागि महत्तोपुर्ण भाग हो यो पेजमा International organization सम्बन्धीमहत्तोपुर्ण प्रश्न उत्तरहरु रहेका छन् International organization सम्बन्धी प्रश्नहरु part part गर्दै राखेका छौ राम्रो संग पुरा ज्ञान लिनुहोला
"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!