संचार part-1 July 30, 2022 July 30, 2022 Loksewa gk - संचार Loksewa gk - संचार सम्बन्धी सम्पूर्ण महतोपूर्ण जानकारीहरु तपाइले यहाँ सिक्न सक्नुहुन्छ 1.रेडियो नेपालको स्थापना कहिले भएको हो ? A.वि.सं. २००४ पुष २ B.वि.सं. २००८ कार्तिक १० C.वि.सं. २००५ भाद्र १५ D.वि.सं. २००७ चैत्र २० 2.नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ? A.वि.सं. २०४१ माघ १७ B.वि.सं. २०४० पुष १६ C.वि.सं. २०४३ माघ १५ D.वि.सं. २०४२ कार्तिक १० 3.नेपालमा एफ.एम. रेडियो सेवा कहिलेदेखि सुरु भएको थियो ? A.वि.सं. २०५४ B.वि.सं. २०५२ C.वि.सं. २०५१ D.वि.सं. २०५८ 4.नेपालका सबै गाविसमा दूरसञ्चार सेवा पुगेको घोषणा कहिले गरियो ? A.वि.सं. २०६५ असार २७ B.वि.सं. २०६४ असार २० C.वि.सं. २०६७ असार २९ D.वि.सं. २०६१ असार २५ 5.रेडियो नेपाललााई सुरुमा के भनिन्थ्यो ? A.नेपाल खबरी B.नेपाली रेडियो C.नेपाल प्रजातन्त्र रेडियो 6.रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ? A.रुदप्रसाद डंगोल B.तारिणीप्रसाद कोइराला C.आत्मा नेपाली D.भीमनाथ श्रेष्ठ 7.रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण गर्ने गरिएको छ ? A.११ B.२० C.१५ D.१८ 8.नेपाल टेलिभिजनले कहिलेदेखि NTV-2 को सहप्रसारण सुरु गरेको हो ? A.वि.सं. २०६० असोज १० B.वि.सं. २०६१ पुष १५ C.वि.सं. २०५८ माघ १२ D.वि.सं. २०६४ चैत्र २० 9.नेपाल दूरसञ्चार संस्थान कहिले कम्पनीमा परिणत भएको हो ? A.वि.सं. २०६४ भाद्र १० B.वि.सं. २०६० जेठ १५ C.वि.सं. २०५९ असार १२ D.वि.सं. २०६१ वैशाख १ 10.कान्तिपुर नेटवर्क र इमेज मेट्रो टेलिभिजनले कहिलेदेखि आफ्नो प्रसारण सुरु गरेका हुन् ? A.वि.सं. २०६१ भाद्र २५ B.वि.सं. २०६४ कार्तिक २० C.वि.सं. २०६० असार २९ D.वि.सं. २०६१ पुष २२ 11.निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो ? A.कान्तिपुर पोस्ट B.हिमालयन times C.जागरण साप्ताहिक D.चितवन पोस्ट 12.नेपाल दूरसञ्चार संस्थानको स्थापना कहिले भएको हो ? A.वि.सं. २०३२ असार ९ B.वि.सं. २०३० असार १५ C.वि.सं. २०३३ असार १० D.वि.सं. २०३१ असार १ 13.नेपालको पहिलो दैनिक पत्रिका कुन हो ? A. कान्तिपुर पोस्ट B.गोरखापत्र C.सुधसागर D.आवाज 14.नेपालमा सेलुलर मोवाइल फोन सेवाको सुरुवात कहिलेदेखि भएको हो ? A.वि.सं. २०५५ वैशाख १२ B.वि.सं. २०५६ वैशाख १ C.वि.सं. २०५४ वैशाख ८ D.वि.सं. २०५७ वैशाख ५ 15.नेपालमा प्रिपेड मोवाइल फोन सेवा कहिलेदेखि सुरु भएको हो ? A.वि.सं. २०६० जेष्ठ १६ B.वि.सं. २०६० बैशाख १४ C.वि.सं. २०६० कार्तिक ५ D.वि.सं. २०६० भाद्र ६ 16.नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो ? A.आवाज B.गोरखापत्र C.सुधसागर D.कान्तिपुर पोस्ट 17.'द राइजिङ नेपाल' पत्रिकाको प्रकाशन कहिलेदेखि भएको हो ? A.वि.सं. २०२४ पौष ५ B. वि.सं. २०२२ पौष १ C.वि.सं. २०२० पौष १० D.वि.सं. २०१९ पौष १४ 18.गोरखापत्र कहिलेदेखि रंगीनरूपमा छापिन थाल्यो ? A.वि.सं. २०५९ असार १ B.वि.सं. २०५५ भाद्र १८ C. वि.सं. २०६० मङ्सिर १० D.वि.सं. २०५८ बैशाख १२ 19.गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको थियो ? A.वि.सं. १९५५ जेठ २८ B.वि.सं. १९५७ कार्तिक २७ C.वि.सं. १९५५ आशार २० D.वि.सं. १९५८ वैशाख २४ 20.गोरखापत्र कहिलेदेखि हप्ताको २ पटक प्रकाशित हुन थाल्यो ? A.वि.सं. २००० पुष २५ B.वि.सं. २००१ माघ २० C.वि.सं. २००० असोज २९ D.वि.सं. २००४ चैत्र २१ "Sharing is caring."