संचार part-1

Loksewa gk - संचार

Loksewa gk - संचार सम्बन्धी सम्पूर्ण महतोपूर्ण जानकारीहरु तपाइले यहाँ सिक्न सक्नुहुन्छ

1.रेडियो नेपालको स्थापना कहिले भएको हो ?





2.नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ?





3.नेपालमा एफ.एम. रेडियो सेवा कहिलेदेखि सुरु भएको थियो ?





4.नेपालका सबै गाविसमा दूरसञ्चार सेवा पुगेको घोषणा कहिले गरियो ?





5.रेडियो नेपाललााई सुरुमा के भनिन्थ्यो ?




6.रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ?





7.रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण गर्ने गरिएको छ ?





8.नेपाल टेलिभिजनले कहिलेदेखि NTV-2 को सहप्रसारण सुरु गरेको हो ?





9.नेपाल दूरसञ्चार संस्थान कहिले कम्पनीमा परिणत भएको हो ?





10.कान्तिपुर नेटवर्क र इमेज मेट्रो टेलिभिजनले कहिलेदेखि आफ्नो प्रसारण सुरु गरेका हुन् ?





11.निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो ?





12.नेपाल दूरसञ्चार संस्थानको स्थापना कहिले भएको हो ?





13.नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?





14.नेपालमा सेलुलर मोवाइल फोन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?





15.नेपालमा प्रिपेड मोवाइल फोन सेवा कहिलेदेखि सुरु भएको हो ?





16.नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो ?





17.'द राइजिङ नेपाल' पत्रिकाको प्रकाशन कहिलेदेखि भएको हो ?





18.गोरखापत्र कहिलेदेखि रंगीनरूपमा छापिन थाल्यो ?





19.गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको थियो ?





20.गोरखापत्र कहिलेदेखि हप्ताको २ पटक प्रकाशित हुन थाल्यो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!