यातायात part-1 July 30, 2022 July 30, 2022 Loksewa gk - यातायात Loksewa gk - यातायात सम्बन्धी प्रश्नहरु यो पेजमा राखिएको छ 1.नेपालमा रेलवे सेवाको सञ्चालन कहिलेदेखि भएको हो ? A.वि.सं. १९९७ B.वि.सं. १९९६ C.वि.सं. १९९१ D.वि.सं. १९९३ 2.हाल नेपालका कति जिल्ला सदरमुकाममा सडक यातायात पुगेको छ ? A.७६ B.५७ C.६५ D.५८ 3.हाल (२०७८ असार) सम्म सडक यातायात नपुगेको जिल्ला कुन हो ? A.रुकुम B.हुम्ला C.रोल्पा D.ताप्लेजुङ 4.जनकपुरदेखि जयनगरसम्मको रेलमार्गको लम्बाइ कति छ ? A.५३ कि.मि. B.५७ कि.मि. C.५१ कि.मि. D.५४ कि.मि. 5.त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बस सेवा कसको सहयोगमा निर्माण भएको थियो ? A.कोरिया B.भारत C.जापान D.चीन 6.नेपालमा ट्रली बस सेवा कहिलेदेखि सञ्चालन भएको थियो ? A.वि.सं. २०१७ B.वि.सं. २०१३ C.वि.सं. २०१६ D.वि.सं. २०१२ 7.काठमाडौं त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मको ट्रली बस सेवाको दूरी कति थियो ? A.१४ किलोमिटर B.१३ किलोमिटर C.१५ किलोमिटर D.१६ किलोमिटर 8.मनकामना केवलकार सेवाको सञ्चालन कहिलेदेखि भएको हो ? A.वि.सं. २०५५ मंसिर ८ B.वि.सं. २०५४ कार्तिक ४ C.वि.सं. २०५६ जेठ ५ D.वि.सं. २०५७ पुष १ 9.डोल्पा जिल्लाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा कहिले जोडिएको हो ? A.वि.सं. २०७६ माघ १० B.वि.सं. २०७२ कार्तिक ५ C.वि.सं. २०७७ पुष ८ D.वि.सं. २०७५ मंसिर १ 10.महेन्द्र राजमार्गले कति जिल्लालाई छोएको छ ? A.२७ B.२८ C.२२ D.२४ 11.पूर्व-पश्चिम राजमार्गको लम्बाइ कति छ ? A.१०३७.६७ कि.मि. B.१०४७.६७ कि.मि. C.१०२७.६७ कि.मि. D.१०१७.६७ कि.मि. 12.नेपालको सबैभन्दा लामो राजमार्ग कुन हो ? A.महेन्द्र राजमार्ग B.अरनिको राजमार्ग C.बिपी राजमार्ग D.कोशी राजमार्ग 13.पूर्व-पश्चिम राजमार्गको उद्घाटन राजा महेन्द्रले कहाँ गरिएको हो ? A.चितवनको पर्सा B.भण्डारा C.मुग्लिन D.नवलपरासीको गैंडाकोटमा 14.दोलखाको कालिञ्चोकमा निर्मित केबलकार कहिलेदेखि सञ्चालनमा आएको हो ? A.वि.सं. २०७६ कार्तिक १४ B.वि.सं. २०७५ कार्तिक १७ C.वि.सं. २०७६ कार्तिक १४ D.वि.सं. २०७२ कार्तिक १३ 15.पूर्व-पश्चिम राजमार्गको उद्घाटन राजा महेन्द्रबाट कहिले गरेका हुन् ? A.वि.सं. २०१४ पुष १ B.वि.सं. २०१७ चैत्र १ C.वि.सं. २०१६ भाद्र १ D.वि.सं. २०१९ वैशाख १ 16.चन्द्रागिरी केबलकार कति दूरीमा सञ्चालित छ ? A.१.५ किमि B.२.५ किमि C.२.८ किमि D.२.१ किमि 17.काठमाडौं चक्रपथको लम्बाइ कति रहेको छ ? A.३५.२ कि.मि B.२७.२ कि.मि C.२५.२ कि.मि D.२४.२ कि.मि 18.पोखरादेखि सुनौली जोड्ने सिद्धार्थ राजमार्गको लम्बाइ कति रहेको छ ? A.१८१.२३ कि.मि. B.१५४.२३ कि.मि. C.२५७.२३ कि.मि. D.१९८.२३ कि.मि. 19.चितवन जिल्लाको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केवुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ? A.३.८ किलोमिटर B.२.५ किलोमिटर C.२.९ किलोमिटर D.२.८ किलोमिटर 20.त्रिभुवन राजपथको लम्बाइ कति रहेको छ ? A.१८८ कि.मि. B.१८४ कि.मि. C.१८९ कि.मि. D.१८० कि.मि. 21.पृथ्वी राजमार्गको लम्बाइ कति रहेको छ ? A.१७८ कि.मि. B.१७५ कि.मि. C.१७० कि.मि. D.१७३ कि.मि. 22.पहिले बाइरोड भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? A.भारत B.चिन C.जापान D.अमेरिका 23.महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई पहाडी जिल्ला कुनकुन हुन् ? A.गोर्खा र धादिंग B.मकवानपुर र अर्घाखाँची 24.नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ? A.महेन्द्र राजमार्ग B.रत्न राजमार्ग C.त्रिभुवन राजपथ D.मेची राजमार्ग 25.नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रुत मार्ग नामकरण गरिएको छ ? A.बर्दिबास - जलेश्वोर मार्ग B.रुपनी - राजविराज सडक खण्ड C.लमही- तुल्सीपुर मार्ग D.सुर्खेत-हिल्सा सडक "Sharing is caring."