यातायात part-1

Loksewa gk - यातायात

Loksewa gk - यातायात सम्बन्धी प्रश्नहरु यो पेजमा राखिएको छ

1.नेपालमा रेलवे सेवाको सञ्चालन कहिलेदेखि भएको हो ?





2.हाल नेपालका कति जिल्ला सदरमुकाममा सडक यातायात पुगेको छ ?





3.हाल (२०७८ असार) सम्म सडक यातायात नपुगेको जिल्ला कुन हो ?





4.जनकपुरदेखि जयनगरसम्मको रेलमार्गको लम्बाइ कति छ ?





5.त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बस सेवा कसको सहयोगमा निर्माण भएको थियो ?





6.नेपालमा ट्रली बस सेवा कहिलेदेखि सञ्चालन भएको थियो ?





7.काठमाडौं त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मको ट्रली बस सेवाको दूरी कति थियो ?





8.मनकामना केवलकार सेवाको सञ्चालन कहिलेदेखि भएको हो ?





9.डोल्पा जिल्लाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा कहिले जोडिएको हो ?





10.महेन्द्र राजमार्गले कति जिल्लालाई छोएको छ ?





11.पूर्व-पश्चिम राजमार्गको लम्बाइ कति छ ?





12.नेपालको सबैभन्दा लामो राजमार्ग कुन हो ?





13.पूर्व-पश्चिम राजमार्गको उद्घाटन राजा महेन्द्रले कहाँ गरिएको हो ?





14.दोलखाको कालिञ्चोकमा निर्मित केबलकार कहिलेदेखि सञ्चालनमा आएको हो ?





15.पूर्व-पश्चिम राजमार्गको उद्घाटन राजा महेन्द्रबाट कहिले गरेका हुन् ?





16.चन्द्रागिरी केबलकार कति दूरीमा सञ्चालित छ ?





17.काठमाडौं चक्रपथको लम्बाइ कति रहेको छ ?





18.पोखरादेखि सुनौली जोड्ने सिद्धार्थ राजमार्गको लम्बाइ कति रहेको छ ?





19.चितवन जिल्लाको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केवुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?





20.त्रिभुवन राजपथको लम्बाइ कति रहेको छ ?





21.पृथ्वी राजमार्गको लम्बाइ कति रहेको छ ?





22.पहिले बाइरोड भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?





23.महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई पहाडी जिल्ला कुनकुन हुन् ?




24.नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?





25.नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रुत मार्ग नामकरण गरिएको छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!