यातायात part-2 July 30, 2022 July 30, 2022 Loksewa gk - यातायात Loksewa gk - यातायात सम्बन्धी प्रश्नहरु यो पेजमा राखिएको छ 26.धरान-धनकुटा राजमार्गको लम्बाइ कति रहेको छ ? A.५९ कि.मि. B.५५ कि.मि. C.५२ कि.मि. D.५० कि.मि. 27.सिद्धार्थ राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ? A.भारत B.चिन C.जर्मनी D.बेलायत 28.काठमाडौं-कोदारी राजमार्ग पनि भनिने अरनिको राजमार्गको लम्बाइ कति छ ? A.११५ कि.मि. B.११७ कि.मि. C.११४ कि.मि. D.११३ कि.मि. 29.काठमाडौं चक्रपथको लम्बाइ २७.२ कि.मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहिरी चक्रपथको लम्बाइ कति रहेको छ ? A.५७ कि.मि. B.७२ कि.मि. C.८५ कि.मि. D.६७ कि.मि. 30.बहुप्रतिक्षित हुलाकी राजमार्गको लम्बाइ कति रहेको छ ? A.१७२४.४२ कि.मि. B.१६८५.४२ कि.मि. C.१५८७.४२ कि.मि. D.१७९२.४२ कि.मि. 31.धनगढी-डडेलधुरा राजमार्गको लम्बाइ कति छ ? A.१३५ कि.मि. B.११० कि.मि. C.१२४ कि.मि. D.१३२ कि.मि. 32.सुर्खेत जिल्लाको बांगेसिमलदेखि दैलेख, कालिकोट हुँदै जुम्ला जिल्लाको सदरमुकाम पुग्ने कर्णाली राजमार्गको लम्बाइ कति छ ? A.२५४कि.मि. B.२१४ कि.मि. C.२३२ कि.मि. D. २३६ कि.मि. 33. जुम्ला जिल्लाको खलंगामा कहिले मोटर पुग्यो ? A.वि.सं. २०६५ कार्तिक १८ B.वि.सं. २०६४ चैत्र ८ C.वि.सं. २०६१ माघ २४ D.वि.सं. २०६३ चैत्र ३० 34.राजमार्गमा राति टल्किने बत्तीलाई ........... भनेर चिनिन्छ। A.flood light B.क्याट्स आई C.टुकी 35.पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ? A.जापान B.बेलायत C.चीन D.भारत 36.काठमाडौं-निजगढ द्रुत मार्गको लम्बाइ कति रहेको छ ? A.७५ कि.मि. B.७४ कि.मि. C.७७ कि.मि. D.७६ कि.मि. 37.नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ (ICAO) को सदस्य कहिले बनेको हो ? A.२९ जुलाई १९६० B.२० मार्च १९४५ C.१५ मे १९२४ D.१९ जनावरी १९५५ 38.नाग्मा (जुम्ला)-गमगढी (मुगु) सडक उद्घाटन कहिले भएको हो ? A.वि.सं. २०६४ माघ २० B.वि.सं. २०६९ पौष १ C.वि.सं. २०६७ चैत्र १० D.वि.सं. २०६५ कार्तिक १५ 39.नेपालगञ्ज-सुर्खेत राजमार्ग कति लामो छ ? A.१५४ कि.मि. B.१२२४ कि.मि. C.११३ कि.मि. D.१३६ कि.मि. 40.नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो ? A.भरतपुर विमानस्थल B.त्रिभुवन विमानस्थल C.लुक्ला विमानस्थल D.विराटनगर 41.काठमाडौंलाई तराईसँग जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) को शिलान्यास कहिले भएको हो ? A.वि.सं. २०६४ श्रावण २८ B.वि.सं. २०६३ पुष १४ C.वि.सं. २०६६ कार्तिक २३ D.वि.सं. २०६७ जेठ २० 42.अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ? A.अमेरिका B.भारत C. जापान D.चिन 43.हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूको संख्या कति छ ? A. २४ B.३० C.५८ D.१०४ 44.नेपाल एयरवेजले कहिलेदेखि आफ्नो उडान सुरु गरेको हो ? A.वि.सं. २०४५ जेठ ४ B.वि.सं. २०५० जेठ ४ C.वि.सं. २०४९ जेठ ४ D.वि.सं. २०४४ जेठ ४ 45.नेपालमा मान्यता प्राप्त हेलिप्याडहरूको संख्या कति पुगेको छ ? A.१२० B.१०० C.१८० D.२१० 46.नेपालको निजी क्षेत्रमा स्थापित पहिलो विमानसेवा कुन हो ? A.एती एयरवेज B.बुद्ध एयरवेज C.नेपाल एयरवेज D.श्री एयरवेज 47.नेपाल वायुसेवा निगमले बाह्रवर्ष पछि जापानको ओसाकामा पुनः उडानको सुरुवात कहिलेदेखि गर्ने भएको छ ? A.वि.सं. २०७६ भाद्र १२ B.वि.सं. २०७५ माघ १२ C.वि.सं. २०७७ पुष १२ D.वि.सं. जेष्ठ १२ 48.आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार विश्वका कति राष्ट्रसँग नेपालको द्विपक्षीय हवाई सेवा सम्झौता भएको छ ? A.४७ राष्ट्र B.४५ राष्ट्र C.५० राष्ट्र D.४० राष्ट्र 49.नेपाल र जापानबीच हवाइसेवा सम्झौता पुनरावलोकन गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर कहिले भएको हो ? A.सन् २०१५ जनवरी ८ B.सन् २०१९ जनवरी ९ C.सन् २०२० जनवरी ४ D.सन् २०१८ जनवरी १ 50.नेपाल सरकारले नेपालका निजी विमानसेवाहरूलाई कहिलेदेखि अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति दियो ? A. वि.सं. २०५४ माघ १४ B.वि.सं. २०५१ मंशिर २५ C.वि.सं. २०५७ भाद्र २० D.वि.सं. २०५३ कार्तिक २२ 51.नेपालसँग सर्वप्रथम हवाइसेवा सम्झौता भएको राष्ट्र कुन हो ? A.चिन B.भारत C.बंगलादेश D.पाकिस्तान 52.भैरहवा विमानस्थलको नाम परिवर्तन गरी कहिलेदेखि गौतमबुद्ध विमानस्थल बनाइयो ? A.वि.सं. २०५५६माघ १२ B.वि.सं. २०५५ पौष ८ C.वि.सं. २०५४ जेठ ८ D.वि.सं. २०५२ चैत्र १० 53.नेपाल एयरवेजले कहिलेदेखि आफ्नो उडान सुरु गरेको हो ? A.वि.सं. २०४९ जेठ ४ B.वि.सं. २०४४ कार्तिक १५ C.वि.सं. २०४८ जेठ २ D.वि.सं. २०४७ बैशाख १ 54.नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाइसेवा सम्झौता कहिले भएको हो ? A.सन् २०१९ नोभेम्बर २५ B.सन् २०१७ नोभेम्बर २४ C.सन् २०१६ नोभेम्बर २७ D.सन् २०१८ नोभेम्बर २९ 55.पहिलो अन्तरिक्ष महिला पर्यटक को हुन् ? A.भ्यालेन्टिना तेरेस्कोवा B.माई जेमिसन C.अनुसेह अन्सारी D.पेगी व्हाइटसन "Sharing is caring."