संचार part-2

Loksewa gk - यातायात

Loksewa gk - संचार सम्बन्धी सम्पूर्ण महतोपूर्ण जानकारीहरु तपाइले यहाँ सिक्न सक्नुहुन्छ

21.गोरखापत्रमा पहिलो विशेषांक कहिले प्रकाशित भयो ?





22.गोरखापत्र कहिलेदेखि बहुभाषामा प्रकाशित हुन थालेको हो ?





23.नेपालमा हुलाक सेवाको सञ्चालन कहिलेदेखि भएको हो ?





24.गोरखापत्र कहिलेदेखि दैनिकरूपमा प्रकाशित हुन थाल्यो ?





25.गोरखापत्रले शनिबारीय परिशिष्टांक कहिलेदेखि प्रकाशन गर्यो ?





26.गोरखापत्र कहिलेदेखि हप्ताको ३ पटक प्रकाशित हुन थाल्यो ?





27.नेपालमा पहिलोपटक राष्ट्रिय फिलाटेलिक प्रदर्शनी कहिले सम्पन्न भयो ?





28.हुलाक संग्रहालयको स्थापना कहिले भएको हो ?





29.नेपाल फिलाटेलिक ब्युरोको स्थापना कहिले भएको हो ?





30.नेपाल फिलाटेलिक सोसाइटीको स्थापना कहिले भएको हो ?





31.विश्वको पहिलो हुलाक टिकट कुन हो ?





32.नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?





33.नेपालमा सबभन्दा पहिला निर्माण भएको सिनेमा हल कुन हो ?





34.विश्व हुलाक दिवस कहिले मनाउने गरिन्छ ?





35.चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट सुरु भएको हो ?





36.वि.सं. २०६१ मा स्थापित नेपालको हुलाक संग्रहालय कहाँ रहेको छ ?





37.सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिलेदेखि भएको हो ?





38.एक विद्यार्थी एक ल्यापटप कार्यक्रम नमुनाका रुपमा कुन जिल्लामा लागू गरिएको हो ?





39.नेपालमा टेलिफोनको सुरुवात कहिलेदेखि भएको हो ?





40.IT Park भनेको के हो ?




"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!