संचार part-2 July 30, 2022 July 30, 2022 Loksewa gk - यातायात Loksewa gk - संचार सम्बन्धी सम्पूर्ण महतोपूर्ण जानकारीहरु तपाइले यहाँ सिक्न सक्नुहुन्छ 21.गोरखापत्रमा पहिलो विशेषांक कहिले प्रकाशित भयो ? A.वि.सं. १९९७ माघ २० B.वि.सं. १९९४ जेठ १५ C.वि.सं. १९९५ चैत १४ D.वि.सं. १९९८ भाद्र १७ 22.गोरखापत्र कहिलेदेखि बहुभाषामा प्रकाशित हुन थालेको हो ? A.वि.सं. २०६४ असोज १ B.वि.सं. २०६४ पुष १८ C.वि.सं. २०६१ जेठ ५ D.वि.सं. २०६५ असोज ११ 23.नेपालमा हुलाक सेवाको सञ्चालन कहिलेदेखि भएको हो ? A.वि.सं.१८७४ B.वि.सं.१८७५ C.वि.सं.१८७७ D.वि.सं.१८७६ 24.गोरखापत्र कहिलेदेखि दैनिकरूपमा प्रकाशित हुन थाल्यो ? A.वि.सं. २०१२ मघ ४ B.वि.सं. २०१९ पुष ५ C.वि.सं. २०१७ फागुन ७ D.वि.सं. २०१५ चैत्र १ 25.गोरखापत्रले शनिबारीय परिशिष्टांक कहिलेदेखि प्रकाशन गर्यो ? A.वि.सं. २०२१ श्रवण ४ B.वि.सं. २०२२ श्रवण ४ C.वि.सं. २०२३ श्रवण ४ D.वि.सं. २०२० श्रवण ४ 26.गोरखापत्र कहिलेदेखि हप्ताको ३ पटक प्रकाशित हुन थाल्यो ? A.वि.सं. २००१ पौष १४ B.वि.सं. २००४ पौष २१ C.वि.सं. २००३ पौष ८ D.वि.सं. २००३ पौष ४ 27.नेपालमा पहिलोपटक राष्ट्रिय फिलाटेलिक प्रदर्शनी कहिले सम्पन्न भयो ? A.वि.सं. २०२३ B.वि.सं. २०२२ C. वि.सं. २०२४ D.वि.सं. २०२५ 28.हुलाक संग्रहालयको स्थापना कहिले भएको हो ? A.वि.सं. २०२९ B.वि.सं. २०२५ C.वि.सं. २०२४ D.वि.सं. २०२८ 29.नेपाल फिलाटेलिक ब्युरोको स्थापना कहिले भएको हो ? A.वि.सं. २०१५ B.वि.सं. २०१७ C.वि.सं. २०१४ D.वि.सं. २०११ 30.नेपाल फिलाटेलिक सोसाइटीको स्थापना कहिले भएको हो ? A.वि.सं. २०२२ B.वि.सं. २०२१ C.वि.सं. २०२४ D.वि.सं. २०२३ 31.विश्वको पहिलो हुलाक टिकट कुन हो ? A.पेन्नी ब्ल्याक B.चेरी C.पिकासो D.फास्टट्रैक 32.नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ? A.वि.सं. १९०९ B.वि.सं. १९०४ C.वि.सं. १९०८ D.वि.सं. १९०५ 33.नेपालमा सबभन्दा पहिला निर्माण भएको सिनेमा हल कुन हो ? A.नेपाल सिनेमा हल B.जनसेवा चलचित्र C.सारथी सिनेमा हल D.जनसेवा सिनेमा हल 34.विश्व हुलाक दिवस कहिले मनाउने गरिन्छ ? A.मे १५ B.अक्टोबर ९ C.जून २१ D.जनावरी ४ 35.चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट सुरु भएको हो ? A.फ्रान्स B.इजिप्ट C.बेलायत D.रुस 36.वि.सं. २०६१ मा स्थापित नेपालको हुलाक संग्रहालय कहाँ रहेको छ ? A.बिपी संग्रहालय B.प्राचीन संग्रहालय C.त्रिभुवन संग्रहालय D.राष्ट्रिय संग्रहालय छाउनी 37.सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिलेदेखि भएको हो ? A.सन् २००४ फेब्रुअरी ४ B.सन् २००३ फेब्रुअरी ९ C.सन् २००२ फेब्रुअरी १० D.सन् २००१ फेब्रुअरी १२ 38.एक विद्यार्थी एक ल्यापटप कार्यक्रम नमुनाका रुपमा कुन जिल्लामा लागू गरिएको हो ? A.रोल्पा B.मुस्ताङ C.रुकुम D.मुगु 39.नेपालमा टेलिफोनको सुरुवात कहिलेदेखि भएको हो ? A.वि.सं. १९७१ B.वि.सं. १९७२ C.वि.सं. १९७० D.वि.सं. १९७४ 40.IT Park भनेको के हो ? A.International technology park B.Internet technology park C.Information Technology Park "Sharing is caring."