साहित्य part-1

Loksewa gk - साहित्य

Loksewa gk - साहित्य सम्बन्धी महत्तोपुर्ण जानकरी यो पेजमा राखिएको छ

1.नेपाली साहित्यको थालनी कहिलेदेखि भएको मानिन्छ ?





2. नेपाली साहित्यको सबभन्दा पहिलो रचना केलाई मानिन्छ ?





3. वीरधारायुक्त 'पृथ्वीनारायण शाह' नामक कविता कहिले रचना भएको हो ?





4.नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?





5.नेपाली साहित्यको प्राथमिक काल कुनलाई मानिन्छ ?





6. कुन अवधिलाई नेपाली साहित्यको प्राथमिक कालको पूर्वार्धको चरण मानिन्छ ?





7.कुन अवधिलाई नेपाली साहित्यको प्राथमिक कालको उत्तरार्धको चरण मानिन्छ ?





8.नेपाली साहित्यको माध्यमिक काल कुनलाई मानिन्छ ?





9.नेपाली साहित्यको आधुनिक काल कुनलाई मानिन्छ ?





10.त्रिरत्न सौन्दर्य गाथा कसले रचना गरेका हुन् ?





11. 'तनहुँ भकुण्डो' नामक कविता कसले रचना गरेका हुन् ?





12.नेपाली साहित्यमा शृंगारिक धाराको विकास कुन कालमा भएको हो ?





13.युवाकवि मोतीराम भट्ट कुन धाराका कवि मानिन्छन् ?





14.नेपाल एकीकरणताका नेपाली साहित्यमा वीरधाराले प्रश्रय पाएको थियो भने सुगौली सन्धिपश्चात् कुन धाराले प्रश्रय पाएको थियो ?





15.नेपाली साहित्यमा कथा विधालाई आधुनिकतामा प्रवेश गराउने 'नासो' कथा संग्रहका लेखक को हुन् ?





16.सुब्बा कृष्णलाल अधिकारीद्वारा लिखित मकैको खेती नामक पुस्तक कहिले प्रकाशित भएको थियो ?





17. काठमाडौं तीनधारा पाठशालामा अध्ययनरत विद्यार्थीहरूले 'जयतु संस्कृतम्' आन्दोलन कहिले चलाएका थिए ?





18.नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?





19.रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार को हुन् ?





20.आदिकवि भानुभक्त आचार्यको न्वारनको नाम के हो ?





21. भानुभक्त आचार्यका बाबुको नाम के हो ?





22.मैथिली भाषामा लिखित नाटक 'पारिजात हरण' का लेखक को हुन् ?





23.नेपाली साहित्यका वेदव्यास भनी चिनिने साहित्यकार को हुन् ?





24.कवि शिरोमणि लेखनाथ पौड्यालले मृत्युपर्यन्त पाएको पुरस्कार कुन हो ?





25.१० जना लेखकद्वारा लेखिएको औपन्यासिक कृति कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!