साहित्य part-2

Loksewa gk - साहित्य

Loksewa gk - साहित्य सम्बन्धी महत्तोपुर्ण जानकरी यो पेजमा राखिएको छ

26. नेपाली साहित्यमा धेरै श्लोक भएको ग्रन्थ 'चन्द्रयुग'का लेखक को हुन् ?





27.सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्यिक कृति कुन हो ?





28. कालो सूर्य उपन्यास कसले लेखेका हुन् ?





29.जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कृति कुन हो ?





30.'सेतो बाघ' औपन्यासिक कृतिका लेखक को हुन् ?





31.करोडौं कस्तुरीको लेखक को हुन् ?





32.भूतको भिनाजु उपनामले कुन साहित्यकारलाई चिनिन्छ ?





33.बनकुसुम नामक महाकाव्यको लेखक को हुन् ?





34.'यो प्रेम 'नामक नाटकका लेखक को हुन् ?





35.यात्री उपनामले चिनिने साहित्यकार को हुन् ?





36.नेपाली साहित्यमा तरलवादका नायक भनेर कसलाई चिनिन्छ ?





37.'हिटलर र यहुदी' कृतिका लेखक को हुन् ?





38.पहिलो सामाजिक उपन्यास 'रूपमती' कसले लेखेका हुन् ?





39.नेपाली नाट्य जगतका शेक्सपियर भनी कसलाई चिनिन्छ ?





40.हास्यव्यंग्य विधाका प्रसिद्ध नेपाली साहित्यकार को हुन् ?





41.नेपाली साहित्यमा जापानी ३ हरफे कविता (हाइकु) भित्र्याउने श्रेय कुन नेपाली साहित्यकारलाई जान्छ ?





42.नेपाली भाषामा लेखिएको पहिलो नाटक कुन हो?





43.लिम्बु भाषामा लेखिएको पहिलो उपन्यास कुन हो ?





44.भजन शिरोमणि भनी कसलाई चिनिन्छ ?





45.वि. सं. २०३८ सालमा स्थापित सर्वनाम समूहले कहिलेदेखि सडक नाटकको प्रदर्शन सुरु गरेको हो ?





46. मदन पुस्तकालयमा रहेका पुस्तकहरूको सूचीलाई मदनसौरव भनिन्छ भने त्यहाँ रहेका पत्रिकाहरूको सूचीलाई के भनिन्छ ?





47.नेपाली साहित्यको पहिलो वियोगान्त नाटक 'अटलबहादुर' का लेखक को हुन् ?





48.नेपालका कुन साहित्यकारलाई आधुनिक वाल्मीकि' उपाधिले विभूषित गरिएको छ ?





49.सीतायन महाकाव्यका लेखक को हुन् ?





50.नेपाली साहित्यमा पी. एच. डी. गर्ने पहिलो नेपाली को हुन् ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!