साहित्य part-3 July 30, 2022 July 30, 2022 Loksewa gk - साहित्य Loksewa gk - साहित्य सम्बन्धी महत्तोपुर्ण जानकरी यो पेजमा राखिएको छ 51.गोरखापत्र प्रकाशनको सुरुआतमा सम्पादकको तर्फबाट लेखिने दृष्टिकोणलाई के नाम दिइएको थियो ? A. एडिटरको विचार B.एडिटरको राय C.एडिटरको वोइस D.एडिटर मार्क 52.राल्फाली आन्दोलन कहिले सुरु भएको थियो ? A.वि.सं. २०२५ B.वि.सं. २०२३ C.वि.सं. २०२४ D.वि.सं. २०२२ 53. आयामेली कवि भनेर कसलाई चिनिन्छ ? A.तिलविक्रम नेम्वाङ (वैरागी काइला) B.सुर्यबिक्रम ज्ञवाली C. बिजय मल्ल D. राममान श्रेष्ठ 54.‘ऊ मरी अरे' नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने 'ऊ मरेकी छैन' नामक कृतिका रचनाकार को हुन् ? A.ध्रुबचन्द्र गौतम B.प्रदिप नेपाल C. लेखनाथ पौडेल D.बालकृष्ण सम 55.नेपालका पहिलो मौलिक आधुनिक नाटक कुनलाई मानिन्छ ? A. माया B.मसान C.मुटुको व्यथा D.लक्ष्मीपूजा 56.राष्ट्रकविको उपाधिद्वारा सम्मानित कवि को हुन् ? A.भानुभक्त आचार्य B.भीमनिधि तिवारी C.लक्ष्मीप्रसाद देवकोटा D.माधवप्रसाद घिमिरे 57. मुटुको व्यथा, तानसेनको झरी, प्रेमपिण्ड, नियमित आकस्मिकता नामक कृतिका लेखक को हुन् ? A.बालकृष्ण सम B. मोतीराम भट्ट C. बाबुराम आचार्य D.चुडानाथ भट्टाराय 58.वेदमा के छ नामक पुस्तकका लेखक को हुन् ? A.गोपालप्रसाद रिमाल B. स्वामी प्रपन्नाचार्य C. गोपाल पांडे D. सोमनाथ सिग्देल 59.‘अक्षरांक शिक्षा' नामक कृतिका रचनाकार को हुन् ? A.भीमनिधि तिवारी B.पारिजात C.जय पृथ्वीबहादुर सिंह D. गोपालप्रसाद रिमाल 60.Stolen Images of Nepal नामक पुस्तक कसले लेखेका हुन् ? A. मोहनराज शर्मा B.वासु रिमाल C.रामकृष्ण आचार्य D.लैनसिंह बाङ्देल 61.नेपाल भाषाको प्रथम उपन्यास कुन हो ? A. सुन्तली B.मिसा (नारी) C.अनुराधा D.अन्त्यदेखि सुरु 62.मैथिली साहित्यका प्रथम गद्यकार एवम् नाटककार कसलाई मानिन्छ ? A. उज्ज्वलराज B.ज्योतिरेश्वर C.बिक्रम पुन D.श्रीकृष्ण शाह 63.मैथिली साहित्यको प्रथम गद्यकृति 'वर्ण रत्नाकर' का लेखक को हुन् ? A. ज्योतिरेश्वर B.भरतराज C.प्रदिक कुमार D. नन्धन झा 64.मैथिली साहित्यका महाकवि को हुन् ? A.लालबाबु झा B.राजेन्द्र पराजुली C.केशव शाह D. विद्यापति 65.सनेसा कुन भाषासँग सम्बन्धित पत्रिका हो ? A. नेवारी B. मगर C.भोजपुरी D.थारु 66.नेपालको पहिलो महिला लेखिका कसलाई मानिन्छ ? A. भवानीप्रसाद गुप्ता B. मन्जु तिवारी C.ललित त्रिपुरा सुन्दरी D.रामोलादेवी शाह 67. नेवारी साहित्यको उर्वर काल भनेर कुन समयलाई चिनिन्छ ? A. मल्ल काल B. राणा काल C. शाह काल D. गोपाल काल 68. प्राचीन कालको 'रामचरित्र मानस' र आधुनिक कालको 'कृष्णायन' कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ? A.नेपाली B. मैथिली C. नेवारी D.अवधि 69.नेवारी साहित्यका महाकवि को हुन् ? A.भक्तबहादुर श्रेष्ठ B.सिद्धिदास अमात्य C.बिमलकृष्ण श्रेष्ठ D.सिद्धिचरण श्रेष्ठ 70.नेवारी भाषाका पहिलो कवि कसलाई मानिन्छ ? A. प्रेमप्रसाद श्रेष्ठ B. पारसमणि प्रधान C. हृदयचन्द्रसिंह प्रधान D. महेन्द्र मल्ल 71.लिच्छविकालमा कुन लिपि प्रयोग हुन्थ्यो ? A. तमहिग B.देवनागरी C. रन्जना D.ब्राहमी 72. साहित्यमा कति रस हुन्छन् ? A.९ B.१२ C.५ D. ८ 73.शिरिषको फूल कुन धाराको औपन्यासिक कृति मानिन्छ ? A.प्रगतिवादी धारा B.अस्तित्त्ववादी धारा C. राजनीतिक धारा D.ब्यंगिक धारा 74.'किराँत वेद' भन्नाले केलाई बुझाउँछ ? A. त्रिपिटक B. कुरान C.मुन्धुम D.बाईबाल 75.मगर भाषाका आदिकवि कसलाई मानिन्छ ? A. प्रदिप नेपाल B.जितेन्द्र महत C.बम ब. थापा D.रेखबहादुर थापामगर "Sharing is caring."