साहित्य part-3

Loksewa gk - साहित्य

Loksewa gk - साहित्य सम्बन्धी महत्तोपुर्ण जानकरी यो पेजमा राखिएको छ

51.गोरखापत्र प्रकाशनको सुरुआतमा सम्पादकको तर्फबाट लेखिने दृष्टिकोणलाई के नाम दिइएको थियो ?





52.राल्फाली आन्दोलन कहिले सुरु भएको थियो ?





53. आयामेली कवि भनेर कसलाई चिनिन्छ ?





54.‘ऊ मरी अरे' नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने 'ऊ मरेकी छैन' नामक कृतिका रचनाकार को हुन् ?





55.नेपालका पहिलो मौलिक आधुनिक नाटक कुनलाई मानिन्छ ?





56.राष्ट्रकविको उपाधिद्वारा सम्मानित कवि को हुन् ?





57. मुटुको व्यथा, तानसेनको झरी, प्रेमपिण्ड, नियमित आकस्मिकता नामक कृतिका लेखक को हुन् ?





58.वेदमा के छ नामक पुस्तकका लेखक को हुन् ?





59.‘अक्षरांक शिक्षा' नामक कृतिका रचनाकार को हुन् ?





60.Stolen Images of Nepal नामक पुस्तक कसले लेखेका हुन् ?





61.नेपाल भाषाको प्रथम उपन्यास कुन हो ?





62.मैथिली साहित्यका प्रथम गद्यकार एवम् नाटककार कसलाई मानिन्छ ?





63.मैथिली साहित्यको प्रथम गद्यकृति 'वर्ण रत्नाकर' का लेखक को हुन् ?





64.मैथिली साहित्यका महाकवि को हुन् ?





65.सनेसा कुन भाषासँग सम्बन्धित पत्रिका हो ?





66.नेपालको पहिलो महिला लेखिका कसलाई मानिन्छ ?





67. नेवारी साहित्यको उर्वर काल भनेर कुन समयलाई चिनिन्छ ?





68. प्राचीन कालको 'रामचरित्र मानस' र आधुनिक कालको 'कृष्णायन' कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?





69.नेवारी साहित्यका महाकवि को हुन् ?





70.नेवारी भाषाका पहिलो कवि कसलाई मानिन्छ ?





71.लिच्छविकालमा कुन लिपि प्रयोग हुन्थ्यो ?





72. साहित्यमा कति रस हुन्छन् ?





73.शिरिषको फूल कुन धाराको औपन्यासिक कृति मानिन्छ ?





74.'किराँत वेद' भन्नाले केलाई बुझाउँछ ?





75.मगर भाषाका आदिकवि कसलाई मानिन्छ ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!