साहित्य part-4 July 30, 2022 July 30, 2022 Loksewa gk - साहित्य Loksewa gk - साहित्य सम्बन्धी महत्तोपुर्ण जानकरी यो पेजमा राखिएको छ 76.नेपाली कविताको क्षेत्रमा परिष्कारवादी धाराको सुरुआत गर्ने कवि को हुन् ? A.गोपालप्रसाद रिमाल B.लेखनाथ पौडेल C.बिजय मल्ल D.भानुभक्त आचार्य 77.स्वच्छन्दतावादी तथा प्रगतिवादी कविताका प्रवर्तक को हुन् ? A.तारादेवी B.धर्मराज थापा C.पारिजात D.लक्ष्मीप्रसाद देवकोटा 78.हालसम्मको सबभन्दा पुरानो नेवारी भाषाको हस्तलिखित ग्रन्थ कुन हो ? A.नौलो पाइला B.मोचा C.हितोपदेश 79. A. 79. C. D. 80.नेवारी साहित्यको विकास कुन कालमा भएको मानिन्छ ? A. शाह कल B.मल्ल काल C. राणा काल D. 81.साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? A.भोजपुरी B.मैथिली C.नेवारी D.मगर 82.प्रसिद्ध नेवारी उपन्यास 'गंकीका' लेखक को हुन् ? A.राममान श्रेष्ठ B.धुस्वाँ सायमी C.प्रेमप्रसाद श्रेष्ठ D. बिमलकृष्ण श्रेष्ठ 83.नेपाली कथा साहित्यमा आधुनिकताको सुरुवात गर्ने साहित्यकार को हुन् ? A.गुरूप्रसाद मैनाली B.गोपालप्रसाद रिमाल C.भीमनिधि तिवारी D. बिजय मल्ल 84.नेपाल प्रज्ञा-प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश कहिले प्रकाशित भएको हो ? A.वि.सं. २०४५ B.वि.सं. २०४१ C.वि.सं. २०४२ D. वि.सं. २०४० 85.नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०१९ सालमा प्रकाशित 'नेपाली शब्दकोश' का लेखक को हुन् ? A. महेश पौडेल B. तुलसीप्रसाद जोशी C.बालचन्द्र शर्मा D.मंजु तिवारी 86.हालसम्म नेपाली भाषाको सबभन्दा ठूलो शब्दकोश कुन हो ? A.बृहत शब्दकोश B.नेपाली शब्दकोश C. नेपाली शब्दसागर D 87.नेपाली शब्दसागरका लेखक को हुन् ? A.वसन्तकुमार शर्मा B.सुधीन्द्र पाण्डे C. बिक्रममान झा D.महेश शर्मा 88.नेपालको पहिलो निबन्ध कुनलाई मानिन्छ ? A.इश्वोर किन मान्ने B. सकुन्तला C.पच्चिस प्रबन्ध D.पृथ्वीनारायण शाहको दिव्योपदेश 89.नेपालको पहिलो मौलिक उपन्यास कुन हो ? A. अनुराधा B.रूपमती C.आगत D.सोचको माया पाठ 90."दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर, दया राखी मलाई अरु दुःख दे" यो भनाइ कसको हो ? A. लक्ष्मीप्रसाद देवकोटा B.भानुभक्त आचार्य C.गोपालप्रसाद रिमाल D.बालकृष्ण सम 91.कवि शिरोमणि लेखनाथ पौड्याललाई कति सालमा साहित्यिक रथयात्रा गराइएको थियो ? A.वि.सं. २०१२ B.वि.सं. २०१५ C.वि.सं. २०१० D.वि.सं. २०११ 92.महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको थियो ? A.वि.सं. १९६६ कार्तिक २७ B.वि.सं. १९६६ कार्तिक २४ C. वि.सं. १९६६ कार्तिक २५ D. वि.सं. १९६६ कार्तिक २२ 93.महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन कहिले भएको थियो ? A. २०१६ भाद्र २ B. २०१६ भाद्र २९ C. २०१७ कार्तिक ९ D.२०१६ चैत २९ 94.Land Ownership in Nepal नामक पुस्तकका लेखक को हुन् ? A. भीमनिधि तिवारी B.सोमनाथ सिग्देल C.महेशचन्द्र रेग्मी D. सम्भुप्रसाद ढुंगेल 95.लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको थियो ? A. वि.सं. २००५ B. वि.सं. २००७ C.वि.सं. २००९ D.वि.सं. २००८ 96.नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार को हुन् ? A.वी. पी. कोइराला B.बालकृष्ण सम C.बिजय मल्ल D.भैरब अर्याल 97.'किराँत वेद' भनी चिनिने 'मुन्धुम' का लेखक को हुन् ? A.बद्रीनाथ लुइँटेल B. भोजराज पन्त C.इमानसिंह चेम्जोङ D. नरेन्द्र श्रेष्ठ 98. भोजपुरी साहित्यिक रचनाका प्रमुख रचनाकार को हुन् ? A.बिरु B. सन्जिब C.भिमराज D.कविरदास 99.नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ? A. योगेश राज B.सुब्बा कृष्णलाल अधिकारी C.टंक चौलागाई D. केशव दाहाल 100.शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो ? A. वि. सं. १९९४ जेठ , रिद्धिबहादुर मल्ल B.वि. सं. १९९२ माघ , रिद्धिबहादुर मल्ल C. वि. सं. १९९१ फागुन, रिद्धिबहादुर मल्ल D. वि. सं. १९९० चैत्र , रिद्धिबहादुर मल्ल "Sharing is caring."