सौर्यमण्डल part-3

Loksewa gk

Loksewa gk -सौर्यमण्डल

Loksewa gk
Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये सौर्यमण्डलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

51.चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लगाउँष्ठ ?





52. Planet of Mystry भनेर चिनिने ग्रह कुन हो ?





53. अन्तरिक्षको दूरी कुन इकाईमा नापिन्छ ?





54.पृथ्वीको उत्पत्ति कति वर्ष अघि भएको अनुमान गरिएको छ ?





55.पुच्छ्रेताराको एउटा ठोस केन्द्रीय पिण्डको चारैतिर बादल जस्तो बरफ र धुलकणहरूको मिश्रित ग्याँसीय वायुमण्डललाई के भनिन्छ?





56.पृथ्वीको कुल क्षेत्रफल लगभग... वर्ग किलोमिटर मध्ये जमीनको क्षेत्रफल....वर्ग किलोमिटर छ भने पानीले ओगटेको क्षेत्रफल...वर्ग किलोमिटर छ ?





57.पृथ्वीको कुल भू-भागमध्ये कति प्रतिशत भूभाग जमिनले ओगटेको छ ?





58.पृथ्वीको तापक्रम समुद्री सतहदेखि प्रत्येक १६०-६५ मिटरको उचाइमा कति डिग्री सेण्टिग्रेड का दरले घट्दै जान्छ?





59.पृथ्वीको बनौटलाई कति तहमा विभाजन गरिएको छ र ती के के हुन् ?





60.पृथ्वीको सतहबाट स्थलमण्डल करिब कति किलोमिटर तलसम्म छ?





61.पृथ्वीको ध्रुवीय गति कति हुन्छ ?





62. पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति प्रतिघण्टा कति माइल छ?





63. पृथ्वीको बाह्य शक्ति अर्थात हावा र पानीको माध्यमले चट्टानहरू टुट्ने, फुट्ने भई अग्ला र खाल्टा ठाउँहरू समयर हुने प्रकृयालाई के भनिन्छ ?





64.ज्वालामुखी विष्फोट हुँदा पृथ्वीभित्रबाट चट्टान, धातु, पानी, बाष्प आदि पवार्थ पग्लिएर तरल अवस्थामा पृथ्वीबाहिर निस्किने पदार्थलाई के भनन्छि?





65.वफनले पृथ्वीको उत्पत्ति सम्बन्धमा सर्वप्रथम कहिले परिकल्पना गरेका थिए ?





66. सबैभन्दा सानो उपग्रहको नाम के हो र यो कुन ग्रह अन्तर्गत पर्दछ ?





67.पृथ्वीबाट सबैभन्द पहिले अनुसन्धान गरिएको ग्रह कुन हो ?





68.सूर्यलाई परिक्रमा गर्न पृथ्वीलाई कति समय लाग्छ ?





69.वर्षको सबैभन्दा लामो दिन कुन हो ?





70.सबैभन्दा छोटो दिन कुन हो?





71.दिन र रात बराबर हुने दिन कुन हो ?





72.रोमन युद्ध देवता मासको नामबाट नामाकरण गरिएको ग्रह कुन हो ?





73.रातको समयमा रातो देखिने ग्रह कुन हो ?





74.उपग्रहहरू कति प्रकारका हुन्छन् ?





75.क्षेत्रफलको हिसाबले दोस्रो ठूलो ग्रह कुन हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!