Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये सौर्यमण्डलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्
76.उपग्रहहरूको प्रकार तलको कुन सही हो?
77.Shooting Star वा Falling Star भनेको के हो?
78.सौर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ ?
79.हालै पत्ता लागेको तर औपचारिक मान्यता पाउन बाँकी रहेको ग्रहको नाम के हो ?
80.पहेलो ग्रह भनेर चिनिने ग्रह कुन हो ?
81.वरूण ग्रह कहिले पत्ता लागेको थियो ?
82.अरूण ग्रहमा कति घण्टाको १ दिन हुन्छ?
83. पृथ्वीको उत्पत्ति सौर्यमण्डलबाट भएको हो भन्ने विचार राख्ने विद्वान को हुन् ?
84.पृथ्वीको प्रत्येक १ कि.मि. गहिराईमा कति डिग्री सेन्टिग्रेड तापक्रम बढ्छ ?
85.सूर्यको व्यास कति कि.मि. छ?
86.सूर्यमा सबैभन्दा बढी पाइने ग्याँस कुन हो ?
87.कुन ग्रहमा सूर्य पश्चिमतिरबाट उदाउँछ ?
88. सबैभन्दा छोटो दिन हुने ग्रह कुन् हो ?
89.अंतरिक्ष क्षेत्रको खोजी गर्ने र अनुसन्धान गर्ने पहिलो राष्ट्र कुन हो?
90.सूर्यको प्रकाश बाट चम्किने पिण्ड सौर्यमण्डल मा कतिवटा छ?
91.पृथ्वी को ध्रुवीय व्यास कति छ?
92.पृथ्वी को भूमध्य रेखिय व्यास कति छ?
93.पृथ्वीको कति प्रतिशत भाग पनिले ढाकेको छ?
94.पृथ्वी को कति प्रतिशत भाग जमीन लें ढाकेको छ?
95.मंगल ग्रहको कतिओटा उपग्रह छन् ?
96.शनि ग्रह को रंग कस्तो छ?
97.अरुण ग्रह ले सूर्यलाई परिक्रमा गर्ने गति कति छ?
98.बरुण ग्रह ले सूर्यलाई परिक्रमा गर्ने गति कति छ?
99.बरुण ग्रहले सूर्यलाई परिक्रमा गर्न कति समय लगाउँछ?
100.बुध ग्रहले सुर्यलाई परिक्रमा गर्न कति समय लाग्छ ?