सौर्यमण्डल part-1

Loksewa gk

loksewa gk -सौर्यमण्डल

Loksewa gk

Loksewa gk - यो पेजमा तपाईहरुले loksewa तयारीको लागि महत्त्वपूर्ण gk question practice गर्नसक्नुहुन्छ यहाँ रहेको सम्पूर्ण (५०००+) लोकसेवाको प्रश्नहरु मध्ये सौर्यमण्डलको प्रश्नहरु निशुल्क तयारी गर्नुहोस्

1. ग्रहहरूको उत्पत्तिका २ सिद्धान्त कुन कुन हुन् ?





2.पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?





3. मंगल ग्रह र वृहस्पति ग्रहको कक्षको बीचमा रहेर सूर्यको परिक्रमा गर्ने स-साना पिण्डहरूलाई के भनिन्छ ?





4.आकाशगाांगको केन्द्रबाट सौर्यमण्डल कति प्रकाशवर्षको दूरीमा छ?





5.Morning Star/Evening Star को रुपमा चिनिने ब्रह............हो, सूर्यबाट नजिकबाट दोस्रो नजिकमा रहेको ग्रह.......... हो । पहेंलो ग्रह..........हो भने दोस्रो ठूलो ग्रह......... हो ।





6.आकाशगंगाको मोटाई १०,०००प्रकाशवर्ष छ भने लम्बाई कति प्रकाशवर्ष छ ?





7. सूर्यको सतहमा कुनकुन ग्यास पाइन्छ?





8. ब्रह्माण्डको उत्पत्ति र यस सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?





9.अन्तर्राष्ट्रिय खगोल विज्ञान संघले यमलाई कहिले ग्रहको सूचीबाट हटाएको हो ?





10.ग्रह र उपग्रहको कक्ष दीर्घवृत्त रहेको कुरा पत्ता लगाउने वैज्ञानिकको के हुन?





11.विगतमा ग्रहका रूपमा परिचित यमलाई हाल के नामले चिनिन्छ ?





12. प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ?





13.छिटो-छिटो घुमिरहने, रेडियो तरङ्ग दिने तारालाई के भनिन्छ ?





14.सबैभन्दा पहिले पत्ता लागेको शिशुग्रहको नाम के हो र कसले पत्ता लगाएका थिए ?





15.पुच्छ्रेतारा ............भन्दा केही अधि पूर्वी आकाशमा वा ..........पछि पश्चिमी जाकाशमा देखिन्छन् । पुच्छ्रेताराहरु ग्याँसीय वरफका ........ हुन् ।





16. शनि ग्रहको अक्षले कक्षको धरातलमा कति डिग्रीको कोण बनाएर ढल्केको छ?





17. सुन्दर ग्रह भन्नाले शनिलाई जनाउँछ भने शनिका पिता तथा जुपिटरका हजुरबुबा भनेर कुन ग्रहलाई बुझिन्छ ?





18. सूर्यमा देखिने चहकिलो किनारालाई के भनिन्छ ?





19.मंगल ग्रह रातो हुनुको कारणमध्ये तलका विकल्पहरू मध्ये सही विकल्प के हो ?





20.सौर्यमण्डलको केन्द्र सूर्य हो भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?





21.पृथ्वी न धेरै तातो न धेरै चिसो हुनाको कारण के हो ?





22. आकाशगंगाको तारापुञ्जीय केन्द्रमा सूर्यलाई एक फन्को घुम्न २ अर्ब ५० करोड वर्ष लाग्छ भने त्यस समयलाई के भनिन्छ?





23. यमलाई सन् २००६ मा ग्रहको सूचीबाट हटाउने आधिकारिक संस्था कुन हो ?





24.सौर्यमण्डल कहिले पत्ता लागेको हो ?





25.1A.U. भनेको के हो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!