खेलकुद part-1

Loksewa gk sports

Loksewa gk sports सम्बन्धी सम्पूर्ण महत्तोपुर्ण प्रश्नहरु एस पेजमा राखिएको छ

1.राष्ट्रिय खेलकुद परिषद्को स्थापना कहिले भएको हो ?





2.नेपालले एसियाली क्रिकेट काउन्सिल (ACC) को सदस्यता कहिले प्राप्त गर्यो?





3. नेपालको अन्तर्राष्ट्रिय खेलकुदमा पहिलो सहभागिता कहिले र कहाँ भएको हो ?





4.





5.नेपालको खेलकुद इतिहासमा सबभन्दा दुःखद् दिन कुन हो ?





6.नेपालको पहिलो राष्ट्रिय खेलकुद एकेडेमी कहाँ बन्ने भएको छ ?





7.एसियाली खेलकुदमा नेपाललाई सर्वप्रथम पदक दिलाउने खेलाडी को हुन् ?





8.एसियाली खेलकुदमा नेपाललाई सर्वप्रथम रजत पदक दिलाउने खेलाडी को हुन् ?





9. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन् ?





10.नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाउने खेलाडी को हुन् ?





11.नेपालले ओलम्पिक खेलमा सर्वप्रथम कहिले सहभागिता जनायो ?





12.नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासङ्घ (ICC) को सदस्यता कहिले प्राप्त गरेको हो ?





13.नेपालमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता कुन हो ?





14. नेपाल फुटबल सङ्घको संस्थापक कसलाई मानिन्छ ?





15.अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा पहिलो गोल गर्ने नेपाली खेलाडी को हुन् ?





16.गौरीटार रंगशाला हेटौंडामा पर्छ भने नारायणी रंगशाला कहाँ पर्छ ?





17.महेन्द्र रंगशाला कहाँ पर्छ ?





18.नेपालले एक दिवसीय क्रिकेटको मान्यता कहिले प्राप्त गरेको हो ?





19.नेपालको राष्ट्रिय खेल कुन हो ?





20. राष्ट्रिय खेलकुद परिषद्ले, भिजन-२०२० कार्यक्रम कहिले सार्वजनिक गयो ?





21.नेपालले फिफा (FIFA) को सदस्यता कहिले प्राप्त गरेको हो ?





22.





23."Taekwondo queen' का नामले चिनिने नेपाली खेलाडी को हुन् ?





24.प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?





"Sharing is caring."

Leave a Comment

Your email address will not be published.

error: Content is protected !!